
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
अजय मिश्र, कपिलवस्तु । आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु उद्घाटन कार्यक्रममा देशका प्रख्यात उलेमाहरुको प्रेरणादायी सम्बोधन, ज्ञान र अध्यात्मको नवीन क्रान्तिको संकेत
आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य र आत्मीय उद्घाटन समारोह सम्पन्न भयो, जसको अध्यक्षता संस्थाका प्रमुख शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले गर्नुभयो। यस पवित्र अवसरमा छात्राहरूकालागि हिफ्जुल कुरआन कोर्सको औपचारिक शुभारम्भको घोषणा गरियो। कार्यक्रममा देशका प्रमुख इस्लामी विद्वानहरूको उपस्थिति रही र उहाँहरूको प्रेरणादायी मन्तव्यले वातावरणलाई ईमान र यकीनको प्रकाशले उज्यालो बनायो।
संस्थाका अध्यक्ष शैख शमीम अहमद नदवीले भन्नुभयो“यो संस्था केवल छोरीहरूको शिक्षा केन्द्र मात्र होइन, उनीहरूको उज्यालो भविष्यको जग हो। हिफ्जुल कुरआनको आरम्भ एक शैक्षिक कदम मात्र होइन, बरु उम्मतकी छोरीहरूलाई वह्ये इलाही सँग जोड्ने एक पुण्य प्रेरणा हो, जसले पुस्ताहरुलाई रौशन बनाउनेछ।”
आयशा सिद्दीका गर्ल्स कॉलेज झण्डानगरका प्रमुख डा। मंज़ूर अहमद खान अलीगले भन्नुभयोस् “हाम्रा छोरीहरू हाफिज़ा बनेर समाजमा दीनको उज्यालो फैलाउने कार्यमा अगाडि बढ्नेछन्। यही हाम्रो संस्थाको सपना र ध्येय हो।”
जामिया सिराजुल उलूम अल्सलफियाका शैखुल जामिया, शैख अब्दुर्रशीद मदनीले भन्नुभयोस् “कुरआनको सेवा नबीहरूको विरासत हो। छोरीहरूमार्फत् यो महान मिसनको आरम्भ उम्मतको लागि गौरवको कुरा हो।”
जामिया सिराजुल उलूमका शिक्षक डा। अब्दुल गनी अल(कूफीले भन्नुभयोस् “कुरआनको हिफ्ज़ले हृदयमा प्रकाश, चरित्रमा पवित्रता र जीवनमा दृढता दिन्छ। यो समयको गहिरो आवश्यकता हो। मुलुकमा छोरीहरूमार्फत हिफ्ज़ कोर्सको प्रचलन विरलै देखिन्छ। यो कदम देशका छोरीहरूको लागि अनुपम उपहार हो।”
शैखुल हदीस, शैख खुर्शीद अहमद सलफीले भन्नुभयोस् “जस जातिहरूले आफ्नी छोरीहरूलाई कुरआनको उत्तराधिकारी बनाउँछन्, ती कहिल्यै पतन होइन, सदा उत्कर्षतिर अग्रसर हुन्छन्।”
क्ष् एगिक त्ख् का निर्देशक शैख ज़ैद पटेलले भन्नुभयोस् “मिडिया संसारमा कुरआनको प्रकाश फैलाउनु हाम्रो जिम्मेवारी हो, र यस्ता संस्था यो मिशनका मुख्य आधार हुन्।”
राष्ट्रिय मदरसा संघ नेपालका महासचिव तथा जामिया सिराजुल उलूमका प्रवक्ता मौलाना मशहूद खान नेपालीले भन्नुभयोस्“यो संस्था छोरीहरूका लागि कुरआनको प्रकाश लिएर आएको छ। हामी यस बौद्धिक आन्दोलनको स्वागत गर्छौं र हर सम्भव सहयोगको प्रतिबद्धता जनाउँछौं।”
संस्थाका शिक्षक शैखुलहदीस मुजीबुद्दीन मदनीले संस्थाको परिचय दिँदै भन्नुभयोस् “ फातिमतुल ज़हरा को लक्ष्य केवल शिक्षा होइन, तरबियत र आत्मशुद्धिकरण पनि हो। हिफ्जुल कुरआन यसै पवित्र लक्ष्यको एक अनिवार्य कडी हो।”
संस्थाका शैख ताजुद्दीन सिराजीले भन्नुभयोस्“यो कदम उज्यालो भविष्यको आधार हो। हामी यस पुनीत कार्यमा संस्थासँग पूर्ण समर्थन गर्दछौं।”
कार्यक्रमको सञ्चालन जामिया सिराजुल उलूम झण्डानगर नेपालका शिक्षक मौलाना खालिद रशीद सिराजीले गर्नुभयो। कार्यक्रमको समापनमा अध्यक्ष शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले सबै अतिथिहरूप्रति आभार प्रकट गर्दै भन्नुभयोस्“हामीलाई विश्वास छ कि यो संस्था नजिकको भविष्यमा यस्ता हाफिज़ाहरू तयार पार्नेछ, जो ज्ञान, कर्म र दावतको सुन्दर संगम हुनेछन्।”


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया