
१विद्यालयलाई शैक्षिक सामग्री सहयोग
२जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
३कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
४सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
५स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
६ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
७पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
८विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
९महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१२भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
पर्वत। पर्वतको पैयूँ गाउँपालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष एवं पूर्ण खोप समन्वय समिति संयोजक तोरणमल्ल ठकुरीले जानकारी दिनुभयो । अध्यक्ष मल्लले सबैको प्रयासबाट गाउँपालिकाका ७ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमा धन्यवाद प्रकट गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले पनि पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउनमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमाबाबु र स्थानीय समुदायको सक्रियता प्रमुख भएको बताउनु भयो। उहाँले भन्नुभयो, “बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सबैको साथ र सहभागिता जरूरी छ। यस अभियानले हाम्रो पालिकामा बाल अधिकारको रक्षा र समुदायको स्वास्थ्य चेतना अभिवृद्धिमा नयाँ ढोका खोलेको छ।”
जिल्लाका सबै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान संचालन भइरहेका बेला, सबै वडाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो गाउँपालिका बनेको स्वास्थ्य कार्यालय पर्वतका नारायण रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार, बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिनाभित्रका बालबालिकालाई १४ वटा रोगविरुद्ध ९ वटा खोपहरू दिइन्छ । पैयूँका वडाहरूमा सबै खोपका सूचकाङ्क पूरा भएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया