
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
८आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
पोखरा। पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिपूर्वक अगाडि बढिरहेको छ। यही बैशाख १७ गतेदेखि औपचारिकरूपमा सुरु हुने महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम जारी छ, जुन गत चैत्र २९ गतेदेखि सुरु भएको हो।
पछिल्ला ६ दिनदेखि बालविदुषी अनुराधा पाण्डेयद्वारा संगीतमय श्रीमद्भागवत कथा प्रवचन भव्यरूपमा सञ्चालित भइरहेको छ। भोलि उनको कथा प्रवचन समापन हुँदैछ र यससँगै उनलाई विशेष समारोहबीच विदाई गरिने आयोजकले जनाएको छ।
यसैक्रममा, भोलि नै प्रख्यात कथा वाचिका देवी प्रतिभा जीको पोखरामा आगमन हुने कार्यक्रम पनि तय भइसकेको छ। उहाँ आज नै काठमाडौंबाट प्रस्थान गरिसक्नुभएको र भोलि बिहान पोखरा पुग्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिनुभएको छ।
भोलिको कार्यक्रमअनुसार:
बिहान १० बजे अनुराधा पाण्डेयद्वारा अन्तिम कथा प्रवचन
दिउँसो २ बजे बिरौटामा देवी प्रतिभाको भव्य स्वागत कार्यक्रम
यस विशेष दिनको साक्षी बन्नका लागि सम्पूर्ण पोखराबासीहरुलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजक समितिले अनुरोध गरेको छ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया