
१सरकारको कार्यसूची : विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
२गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
३बबरमहल क्षेत्रमा प्रहरी र एमाले कार्यकर्ताबीच घम्साघम्सी
४वित्तीय सुशासन नै हाम्रो मार्गदर्शन सिद्धान्त हो : ऊर्जामन्त्री श्रेष्ठ
५नवनियुक्त प्रधानमन्त्री बालेनलाई अमेरिका, भारत र चीनको बधाई
६कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
७अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने
८मोदी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
९आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
१०प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
११राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई गर्यो निलम्बन
१२तत्कालीन सीडीओको बयान- घुँडामुनि गोली चलाउने मौखिक आदेश मात्रै दिएको थिएँ
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
६मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
७सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
८रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
९ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
पर्वत । कालीगण्डकी नदि स्नान गरेर भिडियो खिच्ने क्रममा बगेर एक महिला वेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका वडा नं। ५ मोदीवेणी स्थित कालीगण्डकी नदि किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका वडा नं ५ घर भई पोखरा बस्ने ३८ वर्षिया विष्णु पन्त बेपत्ता भएकी हुन् । विहान ९ बजेको समयमा ढुंगा चिप्लिएर लड्दा कालीगण्डकीले बगाएको हो ।
वेपत्ता बनेकी पन्तको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र शसस्त्र प्रहरी बल २५ नं। गण चण्डिकाको टोलीले खोजी कार्य तीब्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।
प्रहरीको टोली खोजी गर्दै विहादीसम्म पुगिसकेको छ । उनिसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनिहरु भने सकुसल फर्किएको प्रहरीले जनाएको छ ।नयाँ वर्ष तथा वैशाखे संक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनहरुको घुँईचो लागेको छ ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

प्रतिक्रिया