
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि अवलोकन भ्रमण सहितको भेटघाट कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । पालिकामा रहेका प्रतिष्ठानबीच कला, साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको उनको भनाइ थियो । यसले स्थानीय तहमा गठित प्रज्ञा प्रतिष्ठानलाई थप बलियो र गतिशील बनाउन आवश्यक सहकार्य गर्ने वातावरण निर्माण गरेको उनको भनाइ छ ।
प्रतिष्ठानको टोली पुतलीबजार प्रज्ञा प्रतिष्ठानमा पुग्दा कुलपति विश्वप्रेम अधिकारीले प्रतिष्ठानको हालको अवस्था र गरिएका कार्यको बारेमा बताएका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका अवलोकन टोली समक्ष कुलपति, उपकुलपतिका लागि आवश्यक कक्षहरू आवश्यकता परेको उनले सुनाए । प्रतिष्ठानको लागि बजेटको समेत अभाव रहेको उनको भनाइ थियो ।
पहिलो वर्ष २ लाख बजेट छुट्याइएकोमा यो वर्ष ५ लाख रुपैयाँ बजेट रहेको नियमित गतिविधि गर्नको लागि त्यो पर्याप्त नभएको उनले उल्लेख गरे । राजनीतिक दलका प्रतिनिधिलाई प्रतिष्ठानमा प्रतिनिधित्व गराउनुभन्दा विधागत विज्ञलाई प्राज्ञ बनाउनुपर्नेमा उनले जोड दिए । भेटघाट कार्यक्रममा उपकुलपति दुर्गा बहादुर शाह बाबा, प्राज्ञ राजेन्द्र कुमार श्रेष्ठ, प्राज्ञ सम्झना थापा र प्राज्ञ हिमलाल पुरी सहभागी थिए ।
गल्याङ प्रज्ञा प्रतिष्ठानमा प्रमुख संरक्षक समेत रहेका नगर प्रमुख गुरु प्रसाद भट्टराई, गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराई लगायतले भएका गतिविधि र आगामी योजनाका बारेमा बताए । बजेट न्यून भएको र प्रतिष्ठानको लागि कार्यालय व्यवस्थापन हुन नसकेको अध्यक्ष भट्टराईले गुनासो गरे । नगर प्रमुख भट्टराईले प्रतिष्ठानलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले छोटो समयमा भएका केही गतिविधि मार्फत आशा जागेको उल्लेख गरे ।
छलफल तथा भेटघाट कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राज्ञ सभा सदस्य डिल्लीराम भण्डारी, शिक्षा शाखा प्रमुख तथा प्रतिष्ठानका पदेन सदस्य हिमलाल भण्डारी लगायत सहभागी बनेका थिए ।
गैडाकोट प्रज्ञा प्रतिष्ठानमा कुलपति गोविन्द राज विनोदी सहित पूर्व कुलपति तथा गैडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी, उपकुलपति भीम प्रसाद शर्मा, सङ्गीत विभाग प्रमुख अम्मर विरही गुरुङ, प्राज्ञ परिषद सदस्य गोविन्द कोइराला लगायतसँग अन्तरक्रिया सहितको भेटघाट कार्यक्रम गरियो ।
अवलोकन भ्रमण र भेटघाट कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, प्राज्ञहरू कृष्ण प्रसाद पौडेल, डिलकुमारी पौडेल, छन्दिका त्रिपाठी, शंकर विरही गुरुङ, राजेन्द्र सापकोटा,राज बहादुर गुरुङ, सरला पाण्डे, गम बहादुर गुरुङ लगायत सहभागी थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया