
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित निजी घरमा आगो लगाउने व्यक्तिहरू दुर्गा प्रसाईंनिकट अनवरत तत्पर फौज (एटिएफ) का सदस्यहरू रहेको खुलेको प्रहरीले बताएको छ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। तीनकुने क्षेत्रमा त्यस दिन दुई जनाको मृत्यु भएको थियो।
एभिन्युज टेलिभिनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको घरमा आगजनी गर्ने व्यक्तिहरूको पहिचान भएको पनि प्रहरीको भनाइ छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आगजनी गर्ने व्यक्तिहरूको पहिचान खुलेको हो।
आगजनी गरेको भिडिओ फेला परेको पनि प्रहरीको भनाइ छ। उक्त घरमा आगजनी गर्नेहरू रामेछाप सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही रहेको प्रहरीको भनाइ छ।
प्रदर्शन हिंसात्मक बनेको थियो। सुरक्षा घेरा तोड्न खोजेको भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाट गरेका थिए।
प्रहरीले पछिल्लो समय ८२ जनालाई पक्राउ गरी राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ।
तीमध्ये नै तीनकुनेको घरमा आगजनी गर्ने दुई जनाको पहिचान भएको हो। उनीहरू दुवै जना दुर्गा प्रसाईंको फौजमा कार्यरत रहेको खुलेको एसपी बोहराले बताए। उनीहरूले अनवरत तत्पर फौज (एटिएफ) नामको फौज बनाएका थिए। जसमा गौतम प्रवक्ताको जिम्मेवारीमा छन्। शाही भने एटिएफमा सदस्य हुन्।
दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर गाडी कुदाउँदा गौतम त्यही गाडीमा झुण्डिएर बसेका थिए। शाहीले भने आगजनी सँगै नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा समेत ढुंगामुढा गरेका थिए।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया