
१कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
२देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
३मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
४चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
५पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
६कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
७बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
८जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
९पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
११विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
१२नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
पोखरा ।पोखरा १९ घार्मी मैदानमा रहेको भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूहले सफाई अभियन्ता मानध्वज गुरुङलाई सम्मान गरेको छ।समूहले आफ्नो छैठौ वार्षिक साधारण सभाको अवसर पारेर अभियान्ता गुरुङलाई सम्मान गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि पोखरा १९ का वडा सदस्य विकास कुमार आचार्य, विशेष अतिथि कल्पना सुनार र संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलले सफाई अभियान्ता गुरुङलाई सम्मान पत्र सहित सल ओढाएर सम्मान गर्नुभयो।सम्मान पछि कार्यक्रममा बोल्दै वडा सदस्य विकास कुमार आचार्यले उमेरको उत्तरार्ध टेक्नुभएको ७८ वर्षीय बुवा मानध्वजले लगातार चार महिनासम्म निरन्तर आफू एक्लैले बाटो सफा गरि हामीलाई निस्वार्थ कर्मभावको सन्देश दिन भएको छ, हामी युवाहरु बुवाको सो कार्यले स्वयंमा जागरुक बनौ आफ्नो गाउँ टोल छिमेक स्वस्फूर्तरुपमा सफा राखौ भन्नुभयो ।
सफाई अभियन्ता गुरुङले आफू एकदिन घुम्दै आउने क्रममा बाटो झाङझाडिले ढाकेको देखेपछि आफूलाई नराम्रो लागेको र मनैदेखि लागेर कुनै स्वार्थ नराखि बाटो सफा गर्ने गरेको बताउनु भयो ।
गत वर्ष चार महिनासम्म नियमित खटेर अमलाविसौनी घार्मीअम्बरेश्वर सडक अन्तर्गत घार्मीको उकालो आफू एक्लैले सफा गर्नु भएको मनध्वज गुरुङले यस वर्ष पनि स्वास्थ्यले साथ दिए जति सकिन्छ सफा गर्ने बताउनु भयो ।उहाँले सम्पूर्ण गाउँवासी एवम् सर्वसाधरणलाई यसै बसेर समय फाल्नु भन्दा केही न केही गरेर आफ्नो गाउँ ठाउँको बाटो घाटो सँधै सफा राख्न आग्रह गर्नुभयो ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया