
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी पर्वतको अध्यक्षमा युवा नेता बिराज हमाल चयन भएका छन् । सनिवार कुश्मामा सम्पन्न पार्टीको बैठकबाट हमाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा हमाल युवा संघ नेपाल जिल्ला अध्यक्ष र केन्द्रिय सचिवालय सदस्य, जिल्ला कमिटी पर्वतको सदस्य,उपसचिव, सचिव हुँदै अध्यक्ष बनेका हुन् । गत माघ २६-२७ गतेको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष ठाकुर प्रसाद शर्मा प्रदेश कमिटी सचिवमा निर्वाचित भएपछि जिल्लामा अध्यक्ष पद खाली भएको थियो ।
रिक्त पदमा बैठकले हमाललाई पदपूर्ति गरेको हो । त्यस्तै पार्टीको सचिवमा बिधान पौडेल चयन भएका छन् । पौडेल यसअघि सचिवालय सदस्य थिए । जिल्ला कमिटी अध्यक्षमा चयन भएका हमालले पार्टीलाई सशक्त बनाउदै जनमुखी कार्य गर्ने बताएका छन् । पार्टीको संगठन सुदृढीकरण गर्दै पालिका तथा वडा स्तरमा प्रशिक्षण तथा कमिटी बिस्तार, भातृ तथा शुभेच्छुक संस्थाको पुर्नगठन गर्ने काममा जोड दिने बताए ।
बैठकमा बोल्दै गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले पार्टीको नीति र विधि अनुसार पार्टीलाई क्रियाशिल बनाउदै जनमुखि कार्य संचालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपालीले जनगुनासो संकलन गरि जनताको चाहाना अनुसार पार्टीले काम गर्ने बताए ।
केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले पार्टीलाई सशक्त र चलायमान गराउन सक्रिय रहदै आ-आफ्नो भुमिका निर्वाह गर्न पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गरेका छन् ।बैठकमा केन्द्रिय लेखा आयोग सदस्यमा निर्वाचित बैकुण्ठ भुसाल, गण्डकी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष कृष्ण नेपाली,सचिव ठाकुर प्रसाद शर्मा प्रदेश कमिटी सदस्यहरु हरि प्रसाद सुवेदी, यज्ञ प्रसाद बस्याल, सुवास रोक्का, महमद साहब अली लगायतलाई सम्मान समेत गरिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया