
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
शिशिर, पोखरा। पोखरा १९ घार्मीमा रहेको घार्मी कृर्षि वातावरण तथा पर्यटन सहकारीले नव वर्ष २०८२ को आगमनसंगै शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ ।
संस्थाका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले भित्तेपात्रो विमोचन गर्नुभयो । कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले सहकारीलाई गरिबी निवारण र उत्पादनमूखि बनाउन जोडदिनु भयो ।
त्यस्तै पर्यटन पर्वधनको सन्दर्भमा बोल्दै घार्मी सहरबाट अति नजिक रहेको पर्यटकीय ग्रामिण भेक रहेकोले यस क्षेत्रलाई सहकारिको माध्यमबाट पर्यटन प्रवर्धनमा थप योजनाहरु लागू गर्नसकिने कुरामा जोड दिनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक बास्तोलाले पछिल्लो समय सहकारी क्षेत्रमा केही नकारात्मक सन्देशहरु प्रवाह भैरहेको भएपनि नीति नियम र विधान संगत चलेका सहकारीहरु विश्वसनीय उदाहरणीय रहेको बताउदै घार्मी कृर्षि तथा पर्यटन सहकारीले छोटो समयमै अपेक्षाकृत प्रगति गर्दै आएको बताउनु भयो ।
संस्थाका सल्लाहकार बैकुण्ठ पौडेल,लेखा समिति सदस्य रामचन्द्र पौडेल , सेयर सदस्य सुनिता अधिकारी पौडेल, कृर्षि समन्वय उपसमिति सदस्य पोषराज पौडेल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सहकारीको कार्यशैली प्रति प्रशंसा गर्नुभयो । संस्थाका अध्यक्ष पोषराज पौडेलले सहकारीका विभिन्न गतिविधि र भावि योजनाको विषयमा प्रकाश पार्नुभयो । सो अवसरमा सहकारीको हितको लागि निरन्तर सहयोग गर्दै आउनुभएका सेयर सदस्य परशुराम पौडेललाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
संस्थाका सचिव राजकुमार पौडेलको संचालनमा रहेको सो कार्यक्रममा कोषाध्यक्ष ज्योति रेग्मी पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहसचिव लक्ष्मी अधिकारीले सहकारीका सिद्धान्तहरु वाचन गराउनु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया