
१भृकुटीमण्डपमा कार्यकर्ता भन्छन् – प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस छुट्टियो
२मनोहर कप भलिबल प्रतियोगिता सुरु
३मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न
४पर्वतमा आगामी निर्वाचनमा दुई हजार आठ सय १७ जना मतदाता थप, कुन पालिकामा कति ?
५महिला कल्याणकारी सहकारी कुश्माको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न
६महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण
७विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
८रियल म्याड्रिडलाई हराउदै स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई
९कुश्मामा निःशुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया सम्पन्न
१०लायन्स क्लब अफ पर्वत मोदिकालीद्वारा दुर्लुङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
११पत्रकार सुमन ढुङ्गानालाई टान गण्डकीको सम्मान
१२शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
३पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
४आमाहरु संसार मात्रै होईनन
५आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
६प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
७प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
८आठौ पर्बत महोत्सब: फलेबास नगरपालिकालाई हराउदै कुश्मा नगरपालिकालाई तृतीय स्थान
९“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
१०हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
११नवनियुक्त प्रजिअ पौडेलद्वारा पत्रकारसँग साक्षात्कार: ‘निर्वाचनका लागि सकारात्मक सन्देश फैलाउनुस्’
१२आठौ पर्बत महोत्सब: पहिलो उद्घाटन खेलमा कुश्मा नगरपालिका बिजयी
गोबिन्द,पर्बत। फलेबास नगरपालिकाले आयोजना गरेको बडा स्तरीय तेस्रो मेयरकप पुरुष फुटबल प्रतियोगिताको उपाधि थापाठानाले उचालेको छ । उक्त प्रतियोगिताको फाईनलमा वडा नम्बर-२ थापाठानाले १-० गोलले देबिस्थान वाडा-६ लाई हराउदै उपाधि उचाल्न सफल भएको हो । 
थापाठानाको तर्फ बाट एकमात्र बिजयी गोल पहिलो हापमा याम बहादुर थापामगरले गर्नु भएको थियो । दुवै टिमबाट गोल गर्ने धेरै प्रयास भएको थियो भने निकै प्रतिस्पर्धात्मक खेलमा देबिस्थानका तर्फ बाट गरिएका प्रहारहरु थापाठानाका गोलरक्षकले विफल पारिदिएका थिए । निकै रोमान्चक खेलमा पहिलो हाप थापाठानाले देबिस्थानलाई दबाबमा राखे पनि दोस्रो हापमा देबिस्थान निकै उत्कृस्ट खेल पस्कदै धेरै प्रहरहरु गरेको थियो तर जाली चुम्न भने सकेन र खेल थापाठानाले १-० गोलले हराउदै उपाधि उचाल्न सफल भयो।
उक्त प्रतियोगिताको अनुसासित खेलाडी वडा नम्बर-२ थापाठानाका गणेश जि.सी भए भने उत्कृस्ट खेलाडी देबिस्थान वाडा-६का संगम भुषाल घोसित भएको फुटबल प्रतियोगिताका संयोजक प्रकाश लम्सालले हाम्रो सूचनाकेन्द्र डट कम लाई बताउनु भयो ।फलेबास नगरपालिकाले आयोजना गरेको बडा स्तरीय तेस्रो मेयरकप खेलकुद प्रतियोगिता २०८१ ठानामौलामा २४ गतेबाट २६ गते सम्म संचालन भएको थियो ।


१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
३पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
४आमाहरु संसार मात्रै होईनन
५आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई

प्रतिक्रिया