SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१२/१९ गते
    ३१९ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत। जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा जंगबहादुर पुन(बुद्ध) नियुक्त हुनुभएको छ । समितिको उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन र कोषाध्यक्षमा जगत लामिछाने नियुक्त हुनुभएको हो । गण्डकी प्रदेश सरकारका सामजीक विकास, युवा तथा खेलकुद मन्त्री माननीय विन्दु कुमार थापाको उपस्थितिमा खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले मगलबार सपथ ग्रहण गराउनु भएको थियो । सत्ता साझेदार नेकपा(एमाले) र नेपाली कांग्रेसको सहमति अनुसार पर्वतमा खेलकुद विकास समितिको अध्यक्ष र कोषाध्यक्ष पद एमालेको भागमा परेको थियो भने उपाध्यक्ष र सचिव पद कांग्रेसको भागमा परेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं