
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत। सशस्त्र प्रहरी बल नेपाल नं। २५ गण हेडक्वाटर चण्डिका पर्वतको २३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।स्थापना दिवसको विशेष समारोहलाई सम्वोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं। ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक कुलबहादुर नेम्वाङले मुलुकको समग्र सुरक्षासँगै शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि शसस्त्र प्रहरी बलले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
विपद् व्यवस्थापन र उद्धार तथा राहतमा शसस्त्र प्रहरीले अब्बल रुपमा काम गरेको भन्दै अझै व्यावसायिक बन्नका लागि निर्देशन समेत दिनुभयो । नागरिकको सेवा र सुरक्षाका लागि अझै सक्रियता बढाउन उहाँको आग्रह छ ।
बर्षिकोत्सवमको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक प्रतियोगितामा बिजयी हुने शसस्त्र प्रहरीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मान गरिएको थियो । त्यसैगरी हेडक्वाटर संचालनमा विभिन्न क्षेत्रवाट योगदान पुर्याउने समाजसेवी, ठेकेदार, निर्माण व्यावसायीलाई कदर पत्रले सम्मान गरिएको थियो भने शहिल परिवारका सदस्यहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
२०५८ सालमा तत्कालीन द्धन्द्धकालकै समयमा पर्वतमा गण स्थापना भएको हो । स्थापनाकालदेखिनै विशेषगरी दैविप्रकोप, बाढी, पहिरो, लगायतका विपदजन्य घटनामा तत्काल राहत र उद्धारमा शसस्त्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा लगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे लगायत कर्मचारी, अन्य सुरक्षा निकाय, पत्रकार तथा शहिद परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा धन्यवाद मन्तब्य गणपति सशस्त्र प्रहरी उपरिक्षक करणसिंह धामिले राख्नुभएको थियो भने संचालन सशस्त्र प्रहरी निरिक्षक रामचन्द्र खड्काले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया