
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाको एकमात्र संस्कृत अध्ययन हुने गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई कपडा सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसका अवरमा सामाजिक क्षेत्रमा सानो भएपनि योगदान गर्ने उद्धेश्यले पाठशालामा आवासीय रुपमा अध्ययन गर्ने बटुकहरुका लागि आवश्यक दश थान ब्लाङ्केट सहयोग गरेको हो ।
दाताहरुको भरमा मात्र संचालन हुँदै आएको पाठशालामा अध्ययनरत बटुकहरु जाडो तथा गर्मी याममा ओढ्ने सिरक तथा ब्लाङ्केट नहुँदा कष्टकर रुपमा रात विताउँदै आएको समस्यालाई मध्यनजर गर्दै महासंघको आन्तरिक कोषवाट ब्यवस्थापन गरी सहयोग गरिएको महांघका सचिब साजन परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु। दश हजार मुल्य बराबरका दशवटा ब्लाङ्केट हस्तान्तरण गरिएको थियो । उक्त ब्लाङ्केट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले पाठशालाका प्रध्यानाध्यापक गोबिन्द आचार्य, शिक्षक रामु पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा केन्द्रीय सदस्य तिवारीले पाठशालालाई थप सहयोग जुटाउनका लागि नेपाल पत्रकार महासंघले आवश्यक प्रचार प्रसार गर्न सहजीकरण गर्ने बताउनुभयो ।
उहाँले सदरमुकामको नजिक भएरपनि पाठशालाको व्यवस्थापन र सरसफाई कमजोरी देखिएको भन्दै यसलाई सुधार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पाठशालाका प्रअ आचार्य र शिक्षक रामु पौडेलले विद्यालयका गतिविधि र संचालनको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । यहाँ अहिले नियमित तर्फ भर्ना भएका २२ र अन्य तीन गरी २५ जना बटुकहरुले अध्ययन गर्दै आएका छन् ।
कक्षा ६ सम्म पढाई हुने यो पाठशालामा अध्ययन गर्ने बटुकहरु उच्च शिक्षाका लागि नेपालकै अन्य जिल्ला तथा भारतको अयोध्यामा जानुपर्ने अवस्था रहेको छ । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, पुर्व उपाध्यक्ष गणेश पौडेल, प्रेस चौतारीका अध्यक्ष दिपेश वि पोख्रेल, सञ्चारिका समुहका अध्यक्ष रञ्जना खत्री, लोकतान्त्रिक गैरसरकारी संस्थाका अध्यक्ष गणेशबहादुर क्षेत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन महासंघका सहसचिब विष्णु गौतमले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया