
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
अजय मिश्र, कपिलवस्तु । पूर्वराजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा कपिलवस्तुका पत्रकार आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शनिबार चन्द्रौटामा कालोपट्टी बाँधेर विरोध कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूले कार्यस्थलमै पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । विरोध र्यालीका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सडक प्रदर्शन गरेका थिए ।
चन्द्रौटा चोकमा आयोजित विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष खग प्रसाद चापागाईंले नेपाली पत्रकारिता क्षेत्रमा कालो दिन आएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे ।
पत्रकार राजु खरालले आन्दोलनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भए पनि पछिल्लो समय आन्दोलन हिंसात्मक बन्नु दुखद भएको बताए।
त्यस्तै, प्रेस चौतारीका अनुशासन आयोग सदस्य जानू पाण्डे, पत्रकार महासंघका पूर्वअध्यक्ष किरणमान ब्रजाचार्य लगायतका वक्ताहरूले पत्रकारहरूको सुरक्षामा राज्य गम्भीर नबन्दा यस्ता घटनाहरू दोहोरिइरहेको टिप्पणी गरे ।
उनीहरूले आन्दोलनको नाममा कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्ट लगायतका सञ्चारगृहमा भएका आक्रमणहरूको समेत भर्त्सना गर्दै पत्रकार सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया