
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत। पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ पर्वत जिल्लाको कुश्मामा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका करिब ३५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि, मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले पत्रकारिता आधुनिक प्रविधिको प्रयोग बिना अघि बढ्न नसक्ने अवस्था आएको बताउदै, वर्तमान युगमा पत्रकारहरूले डिजिटल साक्षरतामा दक्षता हासिल गर्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले स्वतन्त्र र तथ्यमा आधारित पत्रकारितालाई लोकतन्त्रको मेरुदण्ड मान्दै, डिजिटल माध्यमको प्रभाव र प्रतिस्पर्धाको चुनौतीलाई स्वीकार गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार, प्रविधिको तीव्र विकाससँगै आर्टिफिसियल इन्टीलीजेन्सको प्रयोगले पत्रकारितामा परिवर्तन ल्याउने छ।
सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले पत्रकारिता क्षेत्रमा आएका चुनौतीहरू समाधान गर्न यस्ता तालिमहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यालयको सानो सहकार्यले पर्वत जिल्लाको पत्रकारिता विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गर्नुभयो।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले अनलाइन मिडिया, सामाजिक सञ्जाल, पोडकास्ट र युट्युबजस्ता प्लेटफर्ममार्फत खबरलाई सरल र छिटो तरिकामा स्थानीयदेखि अन्तर्राष्ट्रिय पाठक र दर्शकसम्म पुर्याउन सकिने कुरा उल्लेख गर्नुभयो। उहाँले आधुनिक पत्रकारितामा तस्बिर र भिडियोको प्रभावलाई महत्त्वपूर्ण मान्नुभयो।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यक्रमको समापनमा नेतृत्व विकास र डिजिटल दक्षतालाई दीर्घकालीन क्षमता विकासका लागि अनिवार्य भएको बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षक प्रवेश सुवेदीले पत्रकारहरूलाई तथ्य जाँच, डिजिटल सुरक्षा, मोबाइल पत्रकारिता, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
यस कार्यक्रमले पत्रकारिता क्षेत्रमा नयाँ प्रविधिहरूको प्रयोग र नेतृत्व क्षमतामा सुधार ल्याउने दिशामा महत्वपूर्ण कदम चालेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया