
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
शिशिर,पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई देशभरका परीक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । चैत ७ गतेवाट शुरु भएको परीक्षामा देशभरवाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागीता जनाएका थिए ।
कास्कीमा पनि एसईई परीक्षा ११ हजार ६ सय ७६ जनाले सहभागिता जनाए । परीक्षाको अन्तिम दिन शुक्रवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विभिन्न परीक्षा केन्द्रमा पुगी अवलोकन गरेका छन् ।
निरीक्षणका क्रममा विन्ध्यवासिनी मावि,बाटुलेचौरमा पुगेका मुख्यमन्त्री सहितको टोलीलाई विद्यालयले स्वागत समेत गरेको छ । टोलीलाई केन्द्रका केन्द्राध्यक्ष एवं प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सवैको सहयोगमा परीक्षा शान्तिपुर्ण रुपमा संचालन भएको र विद्यार्थीले उत्साहपुर्वक रुपमा परीक्षा दिएको जानकारी गराउनुभयो ।
निरीक्षण पछि मुख्यमन्त्री पाण्डे र मन्त्री थापाले देशकै नमुना विद्यालयको केन्द्र र परीक्षा व्यवस्थित रहेको र विद्यार्थीले शान्त वातावरणमा परीक्षा दिन पाएकोमा खुशी व्यक्त गरे ।सो केन्द्रवाट विभिन्न ७ वटा विद्यालयका ३ सय १६ जना विद्यार्थीले परीक्षा दिएका हुन् ।सो परीक्षा केन्द्रबाट जनप्रतिनिधीले समेत परीक्षामा सहभागिता जनाएकी थिईन् ।
पोखरा १९ का वडा सदस्य कल्पना सुनारले सो केन्द्रवाट परीक्षा दिएकी हुन् । महेन्द्र मावि घार्मीवाट छोरा सहित उनी परीक्षामा सहभागी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुष्ठ पौडेलले जानकारी दिए । सोही केन्द्रवाट एक जना क्रियापुत्रीले समेत परीक्षा दिए । गण्डकी वोर्डिङ स्कुलवाट सहभागी सचिन तिमिल्सीनाले आफ्ना वावुको वरखी वारेर बसेकै वेला परीक्षामा सहभागी भएका हुन् ।
यसैविच विन्ध्यवासिनी माविले परीक्षामा सहभागी विद्यार्थीलाई विदाई गरेको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा परीक्षामा सहभागी १ सय १३ जना विद्यार्थीलाई प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, सहायक प्रधानाध्यापक राम वहादुर वानियाँ, भेषराज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले मायाको चिनो सहित विदाई गरे ।
प्रधानाध्यापक आचार्यले परीक्षा पछिको समय प्राविधिक तथा जीवनोपयोगी सिकाईमा लगाउन विद्यार्थीलाई सुझाव दिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया