१नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
२पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
३श्रममन्त्री साह पदमुक्त
४स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
५मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
६१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
७सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
८फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
९सरकारलाई यातायात व्यवसायीको अल्टिमेटमः भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ
१०एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
११पर्वतमा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
१२पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
६स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
७सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
८ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
९पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१०गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
११प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१२पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
पर्वत । संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा कुश्मा नगरपालिका मार्फत वडा नं २ खुर्कोटढाणमा खुर्कोट स्वास्थ्य चौकीको ४ कोठे भवनको एक कार्यक्रमका विच आज वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले सिल्यान्यास गर्नु भयो । ३८ लाख ७६ हजारको लागतमा निर्माण हुने उक्त भवन यसै आर्थिक बर्षको असार मसान्तमा सम्पन्न हुनेछ । पन्चासे निर्माण सेवाको साझेदारीमा उक्त भवन सम्पन्न हुन लागेको हो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्वत जिल्लाका सचिव गुप्तनिधि शर्मा,वडा सदस्य भिमनिधि रेग्ग्मी,गिता शर्मा,नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य गणेश वहादुर क्षेत्री,नेपाली कांग्रेस वडा नं २ का वडा सभापती तिर्थ प्रसाद शर्मा सचिव पदम वास्तोला, ए ने क पा माओवादी वडा कमिटी अध्यक्ष द्रोण राज पौडेले,कुश्मा नगर स्वास्थ्य संयोजक यम प्रसाद शर्मा,खुर्कोट स्वास्थ्य चौकीका ईन्चार्ज टेकनाथ सुवेदी लगायतकका समाजसेवीको उपस्थिति रहेको थियो ।
जग्गा दान दाता श्री कोपिला जैशी तथा अन्य समुदायका विशिष्ट व्यक्तित्व हरुको उपस्थिति रहेको थियो। खुर्कोट स्वास्थ्य चौकी परिवारको समेत उपस्थिति रहेको थियो । वडा कार्यालयको तर्फवाट वडा अध्यक्ष लालकृष्ण वास्तोलाले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया