SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१२/१३ गते
    ३९३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । नेपाली साङ्गीतिक क्षेत्रका बहुप्रतिभाशाली सर्जक कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको नयाँ गीत ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक भएको छ ।

    सेन्टिमेन्टल शैलीमा तयार कर्णप्रिय गीतमा माया–प्रेममा विछोड भोग्ने प्रेमीहरूको कथा व्यक्ति गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा सङ्गीत संयोजक रमेश सेन्चुरीले गरेका छन् ।

    गीतको भिडियोमा विक्रम बुढाथोकी, रोशनी कार्की र सुधिर श्रेष्ठको अभिनय छ । रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा रामशरण उप्रेतीको छायाङ्कन र बन्दे प्रसादको सम्पादन छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं