१नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
२पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
३श्रममन्त्री साह पदमुक्त
४स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
५मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
६१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
७सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
८फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
९सरकारलाई यातायात व्यवसायीको अल्टिमेटमः भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ
१०एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
११पर्वतमा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
१२पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
६ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
७गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
८स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
९पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१०गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
११प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१२पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्तिपत्र पाएका छन् । कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर आएपछि उनले नियुक्तिपत्र पाएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ।
मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । शाक्यले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर आजै पदभार ग्रहण गर्ने छन्।
ऊर्जा मन्त्रालयले घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयबारे जानकारी पनि मंगलबार नै दिने तयारी गरेको पनि ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया