
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
प्रनिश गिरी, पर्वत । पर्वतको कुश्मा नगरपालिकास्थित पाङ र खुर्कोटका युवा सामुदायिक श्रमदान संस्कृतिको जगेर्नामा जुटेका छन्। युवा सामुदायिक श्रम संस्कृति जगेर्ना गरी गाउँको विकास निर्माणमा लागेका हुन्।
गाउँघरमा अरु बेला जो जहाँ भए पनि छिमेकीलाई मर्दा र पर्दा सहयोग गर्नुपर्छ भन्ने सामाजिक भावना मानिसमा थियो। रोजीरोटीका लागि युवाशक्ति विदेश पलायन हुँदा गाउँघरतिर सामाजिक भावनाले काम
गर्ने मानिस समेत पाउन कठिन छ। केही दशक अघिसम्म गाउँले मर्दा र पर्दा सेवा गर्नुपर्छ भन्ने भावनाले एक आपसमा सहयोगको आदानप्रदान बढी नै हुने गर्दथ्यो।
बसाईसराईका कारण मानिस सहर बजार झर्ने गर्दा गाउँघर रित्तिदै गएका छन्। विगतमा भएको श्रमसंस्कृति समेत हराउँदै छ। पूर्खाले जनश्रमदानबाट निर्माण गरेका पानीपधेरा, बाटोघाटो, खेतबारी, कुलो, कुलेसा, चौतारी, पोखरी, सत्तल, घाट, मन्दिर, विद्यालय लगायतको संरक्षण समेत हुन सकेको छैन।
गाउँमा चलाइएको जनश्रमदान अभियानमा युवासँग वडा जनप्रतिनिधि सदस्य भिमनिधि रेग्मी र निरुता परियारले समेत हातेमालो गर्दै आउनुभएको छ। जनश्रमदान अभियानमा स्वतःफूर्त जोडिएका दर्जनौ संख्यामा युवाले डेढ किलोमिटर लामो बाटोको दायाँबायाँ किनारको झाडी पन्छाउने, नालीमा भएको माटो र पहिरो हटाउने साथै बिग्रिएको सडकमा ढलान गरेका थिए। गाउँमा विकास निर्माण भएको तर त्यसको दिगो व्यवस्थापन नहुँदा सामाजिक विकासमा अवरोध श्रमदानमा जुट्नु परेको युवाको भनाइ छ।
वडा २ का अध्यक्ष लालकिस्न बास्तोलाले गाउँका युवावर्ग श्रमदानमा जुट्दा जनप्रतिनिधिलाई पनि हौसला मिलेको बताउनुभयो। गाउँमा पुग्ने सडकमा घुम्ती धेरै छन्। घुम्ती सडकमा झाडी र पहिरोबाट झरेका ढुंगाका कारण खाल्टाखुल्टी बनेर दुर्घटनाको जोखिम थियो।
खुर्कोटका युवाले पहिलेको श्रमदान संस्कृतिलाई पुनः स्थापित गरी गाउँको विकास निर्माणमा श्रम, सीप र ज्ञान लगाउने बताएका छन्। स्थानीय युवा किस्नप्रसाद शर्माले जनश्रमदान संस्कृतिलाई निरन्तरता दिँदै गाउँका बाटाघाटा, कुलो, सामुदायिक वनको संरक्षण, पोखरी, चौतारा लगायतको मर्मत, सम्भार साथै संरक्षण गरी विकास निर्माणमा सहभागी हुने बताउनुभयो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया