
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमाउठेका प्रश्नको जवाफ दिएका छन् ।गण्डकी प्रदेश सभामा सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफदिने क्रममा आइतबार मन्त्री केसीले समयमा काम नगर्ने निर्माणव्यवसायीलाई नियमअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।ठेक्काबमोजिम काम नगर्ने ठेकदारलाई भौतिक पूर्वाधार विकास तथायातायात व्यवस्था मन्त्रालयमा डाकेर काम अगाडी बढाउन निर्देशनदिइएको उनले सुनाए । साथै निर्धारित समयभित्र काम सक्न ताकेता गरेकामन्त्री केसीले बताए ।
निर्माण व्यवसायीलाई निर्माण कार्य अगाडीबढाउन निरन्तर प्रगति मूल्यांकन पेश गर्न पत्राचार गरिएको एवं समयभित्रसडक निर्माण सम्पन्न हुन नसके कानुनबमोजिम पत्राचार गर्ने उनको भनाइ थियो ।गत आ।व २०८०÷८१ को वार्षिक विकास कार्यक्रममा न्यून बजेट विनियोजनभएको कारण वहुवर्षीय योजनामा रकम अपुग भएकोमा सालबसालीयोजनाहरुको ठेक्का व्यवस्थापनबाट बचत हुन आएको रकम काम भएकावहुवर्षीय योजनामा रकमान्तरका लागि आर्थिक मामिला मन्त्रालयमा पेशभएको उनले जानकारी दिए ।
तर हालसम्म रकमान्तर नभएको कारणलेनिर्माण स्थलबाट निर्माण व्यवसायीले निर्माण कार्य बन्द गरेको अवस्थारहेको मन्त्री केसीले बताए । म्याग्दीका विभिन्न खण्डमा पहिरो गईफाफरखेत सडक अवरुद्ध भएकोमा मर्मत सम्भार शीर्षकमा विनियोजितबजेटबाट सडक खुलाई आवागमनलाई सहज गर्न मन्त्रालय सफल भएको उनले दाबी गरे ।मन्त्री केसीले प्रदेशमा भएका सडकलाई सुरक्षित बनाउन सडकको लागतइस्टिमेट गर्दै सुरक्षासम्बन्धी ट्राफिक संकेत चिन्ह एवं आवश्यकस्थानमा क्यार्स व्यारियर जडान गर्ने कामका लागि रकम विनियोजनको व्यवस्थागरिएको मन्त्री केसीले सुनाए ।
क्षति भएका र मर्मत गर्नुपर्ने सडकलाईस्वीकृत बजेटको परिधिभित्र रहेर क्रमश प्राथमिकताको आधारमा सम्बन्धितपूर्वाधार विकास कार्यालयको सिफारिसमा मर्मत गर्दै आएको उनले जानकारी,गराए । केही क्षतिग्रस्त सडकहरुको सम्बन्धमा आफू मन्त्री भएरआउनुभन्दा अघि नै बजेट विनियोजन एवं खर्च भएको मन्त्री केसीलेसभालाई सुनाए ।कामको प्रगतिको आधारमा भुक्तानी गरी निर्माण व्यवसायीलाई
निर्माणमा सहजीकरण गर्ने मन्त्री केसीले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया