
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिकामा सार्वजनिक जंगलमा आगो लगाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०८१ साल चैत ६ गते बेलुका करिब ५ बजे पर्वतको कुश्मा नगरपालिका–७ खहरिया स्थित भिरमा डढेलो लागेको सूचना पाएपछि प्रहरी निरीक्षक राम प्रसाद सापकोटाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। उक्त टोलीले मानव बस्तीलाई सुरक्षित राख्दै आगलागी नियन्त्रणमा लिन सफल भयो।
त्यसै दिन बेलुका ६ बजे कुश्मा नगरपालिका–१० ज्ञादीस्थित मोदी खोला माथिको सार्वजनिक जंगलमा आगो लगाइरहेको अवस्थामा प्रहरी टोलीले कुश्मा–९ बस्ने १८ वर्षीय समिर थापा र १७ वर्षीय एक नाबालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय, कुश्मा पर्वत पठाइएको छ।
पक्राउ परेकामध्ये एक जना १७ वर्षीय नाबालक रहेकाले निजको नाम, थर, फोटो तथा अन्य व्यक्तिगत विवरण गोप्य राख्न अनुरोध गरिएको छ।
प्रहरीले बन तथा वातावरण सुरक्षाका लागि सबै नागरिकलाई सचेत रहन आग्रह गर्दै सार्वजनिक बन क्षेत्रमा आगलागी गर्ने कार्य आपराधिक हुने जनाएको छ। दोषी पाइएमा कानूनी कारबाही गरिने चेतावनी समेत दिएको छ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया