
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३ गते चैत्राष्टमीको अवसरमा नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दिप प्रज्वलन कार्यक्रम गरिने भएकोछ ।
मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३ गते चैत्राष्टमीको अवसरमा जगतको शान्ति र सम्वृद्धि, लोककल्याण, नवग्रह शान्ति, पितृ उद्धार एवं दुर्गा मन्दिर शक्तिपीठ धामको श्रीवृद्धिको लागि विन्दवासिन मन्दिरका व्यासासिन पण्डित डा. भोला नारायण रेग्मी मुख्य वाचक र अन्य गुरुहरुद्वारा सहस्र सप्तचण्डी मन्त्रजाप, सहस्रवन, नवचण्डीपाठ, वेदपाठ, देवी महिमा प्रवचन, नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दिप प्रज्वलन एवं प्रसाद वितरण कार्यक्रम आयोजना गरिने भएको पत्रकार सम्मेलनमा वताइएको छ ।
कोटी दिप प्रज्ज्वलनको पूर्व सन्ध्यामा वाजा गाजा, भजन कृतन सहित शिव पार्वती झाँकीद्धारा छोरेपाटन वजार परिक्रमा गरिने भजन संयोजक हिमलाल उपाध्यायले वताए ।
सुरुवाती अवस्थामा केही आरोह र अवरोह पार गर्दै माताको आराधना एवं पूजापाठ गर्दै केही समय स्थानीय भक्तहरुद्वारा पूजा आजा गर्दै आइरहेका यस दुर्गा मन्दिरमा विभिन्न भक्तजनहरूद्वारा गणेश मन्दिर, सन्तोषी माताको मन्दिर, रातो मच्छिन्द्रनाथको मन्दिर, १०८ शालिग्राम, १०८ शिवलिङ्ग स्थापना गरिएको थियो ।
मन्दिरको विशेष आम्दानीको श्रोतको रुपमा भक्तजनहरुको विशेष सहयोगमा नवदुर्गा पुजा महोत्सव, शनि त्रयोदशी, विशेष पुजा महोत्सव, मंगलचौथीं पुजा एवं शिवरात्री पुजा सहयोग आदिबाट दैनिक पुजा चल्दै आएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी (शर्मा)ले वताए ।
सुन्दर नगरी पोखराको बीचमा रहेको पोखरा महानगरपालिका वडा नं. १७ र २२ को सिमानामा रहेको दुर्गा मन्दिर शक्तिपीठ धामको स्थापना २०३७ सालमा भएको र एकादशी तिथिको पावन दिनमा स्वर्गीय रुद्रनाथ बराल र शशीधर बरालबाट जग्गा प्राप्त गरी तत्कालिन दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको परिकल्पनामा स्थापना भएको समितिका बरिष्ठ उपाध्यक्ष रविन्द्रराज बरालले वताए ।
समितिद्वारा मन्दिरको संरक्षण गर्दै अवनेश्वर शिव मन्दिर, गण्डकी प्रदेशको एक मात्र १०८ पिपल पुण्यधाम र सूर्य चक्र शनिदेव शिला स्थापनाका साथै विभिन्न देवीदेवताका मुर्ति विग्रह स्थापना गरी आफ्नो दैनिक पूजापाठको लागि समितिद्वारा पण्डित रामप्रसाद नेपाललाई पण्डित नियुक्ति गरी विगत वर्षहरूदेखि दैनिक पूजा पाठ एव आराधना गरिदै आएको उपाध्यक्ष मोहनलाल पौडेलले वताए ।
कार्यक्रममा कर्ताको रुपमा सहभागी हुनको लागि १ लाख दिप प्रज्ज्वलनमा बाती, तिलको तेल र पुजा सामग्रीको लागी लाग्ने खर्च ५ हजार १ सय र एकमुष्ट भुक्तानी गर्न चाहनुहुने महानुभावहरुलाई समितिद्वारा व्यवस्था मिलाइएको पनि सो अवसरमा जानकारी दिइएको सचिव ध्रुबराज बरालले वताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया