
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं. २७ का दुई आश्रमलाई खाद्यान्न बितरण गरेको छ ।
सहकारीले परमार्थनगर डाँडाकोनाकमा रहेको कृष्ण प्रणामी बृन्दाबन धाम र सहेले पाखामा रहेको कृष्ण प्रणामी बाल तथा बृद्धा आश्रमलाई खाद्यान्न सहितका सामाग्री बितरण गरेको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै, संस्थाका सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य बाबुराम गिरीले आश्रममा सहयोग गरेर संस्थाले सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनु भयो ।
उहाँले आश्रममा फरक परिस्थितिबाट आईपुगेका बालबालिका र जेष्ठ नागरिकलाई गरिएको सहयोग पुण्यको कार्य भएको बताउनु भयो ।
संस्थाका अध्यक्ष सुमन भट्टराईले कम अवसर प्राप्त गरेका नागरिकलाई संघसंस्थाले मात्र नभै व्यक्तिगत रुपमा पनि सहयोग गर्दा आनन्दको अनुभूति हुने उल्लेख गर्नु भयो ।
https://youtu.be/qYmb5HdkPhM?si=_RD3o4CxSwKuGf7V
उहाँले केही सहकारीका कारण सवै खराब हुन भन्ने भाष्य निर्माण भएको उल्लेख गर्दै, त्यसलाई चिर्न पनि सामाजिक उत्तरदायित्वका कार्यमा जोड दिनु पर्ने बताउनु भयो । अर्ध बार्षिक प्रगती प्रतिवेदनले सहकारीको अधिकांस सूचक राम्रो देखाएको उल्लेख गर्दै, सफा नियत र आर्थिक अनुशासन कायम गर्न सके सहकारी सबल हुने बताउनु भयो ।
कार्यक्रममा कृष्ण प्रणामी बृन्दाबन धाम परमार्थनगरका १०८ स्वामी विष्णु बशिष्ठले उदार मन भएकाहरुको सहयोगबाट आश्रमका बालबालिकाले गुरुकुलमा शिक्षा दिक्षा प्राप्त गरेको बताउनु भयो ।
https://youtu.be/qYmb5HdkPhM?si=_RD3o4CxSwKuGf7V
संस्थाका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको सामाग्री बितरण कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकाल, लक्ष्मी प्रसाद त्रिपाठी, गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेल, लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्र सुवेदी, महासचिव जानुका पराजुली, संचारकर्मी नवराज सापकोटा, परोपकार महासंघका कृष्णप्रसाद ढुंगाना, शेयर सदस्य गोपिचन्द्र बास्तोला, संस्थाका सचिव नवराज तिवारी लगायतले संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकालाई अध्ययन सहायता सामाग्री, गौशालामा सामाग्री बितरण, रक्तदान लगायतका कार्यक्रम गर्दै आएको बताउनु भएको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=_RD3o4CxSwKuGf7V
परमार्थनगरमा रहेको आश्रममा १४ जिल्लाका बालबालिका र सहेला पाखोमा रहेको आश्रममा जेष्ठ नागरिक र बालबालिका बस्दै आएका छन् । आश्रमले बालबालिकालाई लक्ष्मी आदर्श माध्यामिक विद्यालयमा पठन पाठनको व्यवस्था मिलाउँदै आएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया