
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानल Krishna Subedi मार्फत सार्वजनिक गरिएको यो गीतमा सुवेदीकै सुमधुर आवाज रहेको छ भने हाल भाइरल बन्दै गइरहेकी गायिका रेखा पोख्रेलले उनलाई स्वरमा साथ दिएकी छन्।

गीतले प्रेम, पीडा, र विछोडको कथालाई प्रस्तुत गर्दै श्रोताको मन छुने प्रयास गरेको छ। लोकदोहोरी पारखीहरूका लागि उत्कृष्ट शब्द र भावनात्मक संगीत संयोजन रहेको यस गीतले छोटो समयमा नै राम्रो चर्चा बटुलिरहेको छ।
https://youtu.be/qYmb5HdkPhM?si=_RD3o4CxSwKuGf7V
गायक कृष्ण सुवेदीको शब्द, रामजि पौडेल को संगीत तथा सुवेदि र पोख्रेल को स्वरमा रहेको ‘पीर परेर आएको बेलामा ‘ गीतको भिडियो लाई आकर्षक ढंगले छायांकन गरिएको छ, जसले गीतको भावलाई अझै प्रभावशाली बनाएको छ।
सार्वजनिक भए लगत्तै गीतलाई दर्शक तथा स्रोताहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। गीतले राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
गीत सुन्नका लागि यहाँ क्लिक गर्नुहोस * पीर परेर आएको बेलामा *


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया