
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण तयारी पुरा भएकोे छ । शिक्षा विकास तथा समन्वय इकाई पर्वतले एसईईको सवैजसो तयारी पुरा भएको जानकारी दिएको छ । जिल्लाभरका ९ वटा परिक्षा केन्द्र, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षक समेत तोकिनुका साथै सवै परिक्षा केन्द्रमा प्रश्नपत्र तथा उत्तरपुस्तिका समेत पुगिसकेको जानकारी दिएको छ ।
समन्वय इकाईले आइतवार केन्द्राध्यक्षहरुलाई अभिमुखिकण गरी परिक्षालाई व्यवस्थित र मर्यादित बनाउन आग्रह निर्देशन दिएको छ । पर्वतको कुश्मा र फलेवासमा दुई दुई वटा केन्द्र रहेका छन् भने अन्य पाँचवटा गाउँपालिकामा एकरएक वटा केन्द्र गरी यस पटक नौ वटा मात्र कायम गरिएको हो । यस अघि गत वर्षसम्म १७ वटा केन्द्र रहेका थिए । परिक्षार्थीको संख्या समेत घट्दो क्रममा रहेकाले परिक्षा केन्द्र घटाईएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मोतीलाल चपाईले जानकारी दिनुभयो । उहाँले परिक्षा नियमावलीको पुर्ण रुपमा पालना गर्न आग्रह गर्दै कुनै अप्रिय अवस्था आएमा केन्द्राध्यक्षलाई कारबाही हुने चेतावनी दिनुभयो ।
शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पर्वतका अनुसार यस वर्ष पर्वतवाट एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या नियमित तर्फ एक हजार आठ सय १४ रहेको छ । अघिल्लो वर्ष वि।सं। २०८० मा परीक्षार्थी संख्या नियमित तर्फ दुई हजार २८ थियो । एसइई परीक्षा दिने विद्यार्थीको संख्या वर्ष वि।सं। २०७९ मा दुई हजार दुई सय ५३ लाई हेर्दा परीक्षार्थीको संख्या बर्सेनी घट्दो क्रममा देखिएको छ ।
यसैगरी ग्रेड बृद्धि तर्फ पाँच सय २३ विद्यार्थी एसईईमा सहभागि हुने इकाईले जनाएको छ । नियमित र ग्रेड बृद्धि गरी कुल दुई हजार तीन सय ३७ जना विद्यार्थीले परिक्षामा सहभागि हुने कार्यालयले जनाएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=Q8aLaV2ayKtdhZ78
जिल्लाको फलेवास नगरपालिका वडा ३ शंकरपोखरीमा रहेको जनसहयोगी मा।वि।बाट यसपालीको एसइई परीक्षा दिने विद्यार्थीको संख्या जम्मा चार जना मात्रै रहेको छ । भने सवैभन्दा बढि कुश्मा नगरपालिमा रहेको नारायण माविवाट एक सय १९ जना विद्यार्थी सहभागि हुँदैछन् । फलेवास नगरपालिका वडा नं। ५ खानीगाउँमा रहेको ध्रुव नमूना मावि कक्षा १० मा पढ्ने विद्यार्थी नै नहूँदा एसईईमा सहभागिता जनाउन सकेको छैन ।
https://youtu.be/GIWL8V2f_io?si=Q8aLaV2ayKtdhZ78
जिल्लामा सामुदायिक ७४ र संस्थागत विद्यालय १२ वटा रहेका छन् ।अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले परिक्षालाई व्यबस्थित र मर्यादित बनाउन आग्रह गर्नुभयो । शान्त र शैक्षिक माहौलमा बिद्यार्थीले परिक्षा दिन सकेमा मात्र उनिहरुले सोचेअनुरुपको परिणाम आउने भन्दै यसलाई कायम राख्नका लागि सम्पुर्ण शिक्षक र अभिभावकहरु जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया