१नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
२पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
३श्रममन्त्री साह पदमुक्त
४स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
५मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
६१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
७सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
८फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
९सरकारलाई यातायात व्यवसायीको अल्टिमेटमः भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ
१०एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
११पर्वतमा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
१२पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
६स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
७ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
८गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
९पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१०गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
११प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१२पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारको मान्यता दीपकराज जोशी समूहले पाएको छ ।नेविसंघकोतर्फबाट दुई वटा समूहको उम्मेदवारी परेपछि विवाद बढेको थियो । नेविसंघबाटै उम्मेदवारी दिएको अनोज कार्कीको समूह भने रद्द भएको छ ।
निर्वाचन समितिका एक सदस्यका अनुसार, नेविसंघका सभापतिको सिफारिस, निर्वाचन निर्देशिका, आचारसंहिता, उपकुलपती, रेक्टर रजिस्ट्रार र कानुनी सल्लाहकारको राय सुझाव लिएर निर्णय गरिएको हो ।
नेविसंघ विवाद उत्कर्षमा पुगेपछि नेविसंघकै विद्यार्थी नेताले भौतिक आक्रमणसम्मको धम्की दिएका थिए । लगत्तै निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक पनि गर्न सकेको थिएन ।
त्यस्तै त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुनेगरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो ।

प्रतिक्रिया