
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष दीपक सुवेदीमाथि शनिबार स्थानीय भूपेन्द्र गिरी ले (ठूलो)रड प्रहार गरेका हुन् ।
सार्वजनिक जग्गा अतिक्रिमण रोक्न पुगेका वडाध्यक्ष सुवेदीमाथि गिरीले रडले हान्दा सँगै रहेका अर्का स्थानीयले छेकेका थिए ।सुवेदीसँगै त्यहाँ वडा सदस्य विमला केसी र अन्य स्थानीयहरुपनि उपस्थित थिए । गिरीले सार्वजनिक जग्गा मिचेर आफ्नो घर नजिकै संरचना निर्माण गरिरहेका थिए ।
घर नजिकै रहेको बाझी पोखरीले चर्चेको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिरहेकाले रोक्न जाँदा आफूमाथि ज्यान मार्ने उद्देश्यका साथ रड प्रहार गरेको वडाध्यक्ष सुवेदी बताउँछन् ।
‘पहिल्यै सार्वजनिक जग्गामा घर नबनाउनुस्, यसले समस्या पर्छ भन्दा पनि उहाँले अटेर गर्दै बनाइरहनुभयो । मेरै हो भनिरहनुभयो । त्यसोभए सेतो रातो जे पुर्जा छ, देखाउनुहोस् न त भन्दा प्रमाण केही देखाउन सक्नुभएन । त्यो सार्वजनिक जग्गा नै हो ।’ सुवेदीले भने– ‘महानगरसँग समन्वय गरी नगर प्रहरी बोलाएर रोक्न खोज्दा उहाँ मार्ने उद्देश्यले प्रस्तुत हुनुभयो । उहाँले रड लिएर आउनुभयो । एक्कासी मलाई हान्दा अगाडि बढेर रोकेँ, अर्को साथीले पनि छेक्नुभयो, टाउकोमा लागेको भए ?’
गिरी विरुद्ध प्रहरीमा उजुरी
वडाध्यक्ष दीपक सुवेदीले आफूमाथि रड प्रहार गर्ने स्थानीय भूपेन्द्र गिरीविरुद्व निवेदन दिएका छन् ।गिरीलाई कारवाहीको मागसहित वडा प्रहरी कार्यालय बैदाममा आज निवेदन दिएको प्रहरीले बताएको छ । रड प्रहार गरेका गिरीलाई सोधपुछका लागि कार्यालय बोलाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी सन्तोष निरौलाले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया