
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् । पर्वतको फलेवास नगरपालिका-५, खानीगाँउ स्थित मोती सामुदायिक पुस्तकालयमा संचालित ट्याग परियोजना अन्तर्गत किशोरीहरुले सचेतना कार्यक्रम संचालन गरेका हुन । कुहिने र नकुहिने फोहोर वर्गीकरण, व्यवस्थापन र प्लाष्टिकको प्रयोगले पार्ने असरहरुको बारेमा शुक्रबार भवन पोखरा टोलमा सचेतनामुलक सामुदायिक परियोजना कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा वातावरण संरक्षणका लागि फोहोर छुट्याउने तरिकाहरु, प्लास्टिकको अत्यधिक प्रयोगले पार्ने नकारात्मक असर, तथा ग्लोबल वार्मिङका कारण वातावरणमा पर्ने प्रभावबारे किशोरिहरुले समुदायलाई सचेत गराएको ट्याग गर्लस संयोजक रमा पोख्रेलले जानकारी दिइन् ।
सहभागीहरुलाई जैविक र अजैविक फोहोर छुट्याउने तरिका, प्लास्टिकको पुनः प्रयोग तथा रिसाइकल गर्ने उपायबारे जानकारी गराउनुका साथै, कार्बन उत्सर्जन घटाउन सकिने उपायहरु, जस्तै वृक्षरोपण, प्लास्टिकको साटो वैकल्पिक सामग्रीको प्रयोग र दिगो वातावरणीय अभ्यासहरुमाथि समेत छलफल गरिएको उनले बताइन् ।
कार्यक्रमका सहभागीहरुलाई वातावरणीय समस्याहरुबारे सचेत गराउँदै व्यवहारमा परिवर्तन ल्याउन प्रेरणा प्रदान गरिएको थियोे ।मोती सामुदायिक पुस्तकालयमा संचालन हुने हरेक कार्यक्रम समुदायको विकास, रुपान्तरण, सशक्तीकरण र जनसरोकारमा जोडिने गरेको पोख्रेलको भनाइ छ ।
जथाभावी फालिने फोहोर र प्लाष्टिकले मानवीय स्वस्थ्य र वातावरणमा असर पुग्ने भएकाले फोहोर व्यवस्थापन र प्लाष्टिक प्रयोगमा निरुत्साहित गर्न नाटकको माध्यमबाट स्थानीयलाई सचेत गराइएको छ । उक्त कार्यक्रममा स्थानीयलाई इको ब्याग र डस्बिन वितरण गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, टोल विकास समितिका संयोजक लगायत स्थानीयको सहभागिता रहेको थियोे ।कार्यक्रमको सहजिकरण ट्याग किशोरीहरु अनिशा चपाइ,रेजिना श्रेष्ठ ,युनिशा भुसाल ,आयुशा रम्तेल,एलिजा भुसाल लगायतले गरेका थिए ।जुनियर ट्याग किशोरी कृशा तिवारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन जुनियर ट्याग किशोरी प्रसंशा शर्माले गरेकी थिइन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया