
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले विद्यार्थीका शैक्षिक हक, अधिकार र हितका लागि आवाज उठाउने मात्र होइन, असल नेतृत्व उत्पादन गर्ने थलोको रूपमा पनि भूमिका निर्वाह गर्दै आएको छ।
तर, कुनै समय परिवर्तनका मुद्दामा प्रभावशाली भूमिका निर्वाह गरेको स्ववियुको साख पछिल्ला वर्षहरूमा खस्कँदै गएको देखिन्छ। विशेष गरी स्ववियु निर्वाचनमा राजनीतिक दलका नेताहरूको बढ्दो हस्तक्षेपलाई लिएर व्यापक आलोचना भइरहेको छ।
बागलुङस्थित धवलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू प्रचारप्रसारमा सक्रिय भएका छन्। तर, यो प्रक्रियामा स्थानीय, प्रदेश तथा केन्द्रका नेताहरूको समेत चहलपहल बढेको छ।
त्यसैक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शनिबार धवलागिरी क्याम्पसमा पुगेर नेविसंघका उम्मेदवारसँग भेटे । उनले स्ववियु निर्वाचन जित्ने गरी रणनीति बुन्न नेता तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।
धवलागिरी क्याम्पसमा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पनि पुगे । उनले पनि अनेरास्ववियुका उम्मेदवारलाई भेटेर शुभकामना दिए । पाठकले पनि अनेरास्ववियुलाई निर्वाचन जित्ने रणनीति बुन्न विद्यार्थी तथा नेताहरुलाई निर्देशन दिएका छन् ।
अझ यस क्याम्पसका पूर्वस्ववियु सभापति नेकपा एमाले गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली पनि अनेरास्ववियुको प्रचारप्रसार समितिको सचिवालयमै बसेर रणनीति बुनेका छन् ।
रणनीति बन्नेमा कांग्रेस प्रदेश सांसद जित सेरचन, दीपेन्द्र थापा, बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ लगायतका नेता पनि छन् । उनीहरू पनि स्ववियु निर्वाचनको प्रचारप्रसारमा संलग्न भइरहेका छन् ।
आफ्नो पार्टीका भातृसंस्थाका उम्मेदवारलाई जिताउन नेताहरू प्रचारप्रसार लागेका हुन् । उनीहरूको गतिविधिलाई लिएर अहिले सामाजिक सञ्जालदेखि सबैतिर आलोचना भएको छ । विद्यार्थीकाे निर्वाचनमा नेताहरूकाे हस्तक्षेप बढेपछि आलाेचना भएकाे हाे ।
याे क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको कार्यसूची अनुसार आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । त्यसअघि उम्मेदवार दर्ता भइसकेकाे छ। निर्वाचन नजिकिँदा नेताहरूकाे चहलपहल बढेकाे हाे । याे बागलुङको एक मात्र आंगिक क्याम्पस हाे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया