
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सञ्चारीका समुहको पर्वतको चौथो जिल्ला अधिबेसन बाट अध्यक्षमा सुचना केन्द्र डटकम की सम्पादक रन्जना खत्री चयन हुनुभएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=6t10jz5pVXmv_xBV
उपाध्यक्षद्वय संगिता केसी र शान्ती सुवेदी रमा, सचिव कमला लामिछाने ,कोषाध्यक्ष मिना पराजुली ,सहसचिव मुना खत्री लामिछाने सदस्य पवित्रा शर्मा ,लक्ष्मी पुन,इन्दिरा तिवारी, अस्मिता गौतम, गंगा शर्मा चयन भएका छन । ।त्यस्तै समितिको सल्लाहकार मा विष्णु गौतम संगिता केसी बाँनिया र संरक्षकमा माया अधिकारी रहनुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी सञ्चारीका समुहका संरक्षक तथा पत्रकार महासघं गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारीले महिला पत्रकारहरुको लागि नेतृत्व क्षमताको बिकास गर्दै महिला पत्रकारलाई सबल र सक्क्षम बनाउने उदेश्यले सस्था स्थापना गरिएको बताउनु भयो । महिलाहरुलाई पत्रकारीता चुनौतीको रुपमा रहेको बताउदै अबको नेर्तत्वले यस बिषयमा गहन भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले संचाारिका समूह र पत्रकार महासंघ सहकार्य भयर कार्यक्रम गर्नै बताउदै पत्रकारलाई पछिल्लो समयमा हेर्ने नजर फरक भयको हुदा आफु पनि समाजका घटना लाई बाहिर ल्याउने प्रयासरत रहिरहन र अप्डेट भईरहन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य गणेश गिरी, प्रेस युनियनका केन्द्रिय सदस्य साजन परियार,प्रेस चौतारीका अध्यक्ष दिपेश बि क, पुर्व अध्यक्ष कृष्ण अखेली, प्रेस युनयिनका अध्यक्ष उत्तम अधिकारी,केन्दिय उपाध्यक्ष सगिता केसी, प्रेस सगंठनका अध्यक्ष लक्ष्मण बि क लगाएतले बा्ल्नुभएको थियो ।
कार्यक्रममा पर्वतमा क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरेकाे थियो ।जिल्लामा क्रियाशिल महिलाहरुको प्रतिनिधित्व गर्ने सस्थाको रुपमा सञ्चारिका गठन गरिएको हो । सस्थाका अध्यक्ष बिष्णु गौतमको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सगिता केसीले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया