
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत। ज्यान मुद्दामा दोषी ठहरिएका दुई जनालाई पर्वत प्रहरीले ३७ बर्षपछि पक्राउ गरेको छ । महाशिला गाउँपालिका वडा नम्बर ५ घर भई ३७ बर्षदेखि फरार ६२ बर्षिय तेजबहादुर गुरुङ र ५७ बर्षिय गम्भिर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
तेजबहादुर ललितपुर र गम्भिर भैरहवाबाट पक्राउ परेका हुन । ७ फागुन २०४४ मा तेजबहादुरसहित अन्य सात जनाले साविक कुर्घा गाविसका रामबहादुर गुरुङलाई लाठी र चक्कु प्रहार गरी हत्या गरेका थिए । हत्यापछि शव खोल्सामा फ्याकेर फरार थिए । घटनामा संलग्न सातै जनालाई पर्वत जिल्ला अदालतले ०५८ असार १३ गते जनही १० बर्षको कैद सजाय सुनाएको थियो ।
गम्भिरले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित बसडिलवामा निजि बिद्यालय सञ्चालन गरेर बसेको पाइएको छ । उनी फागुन २५ गते रुपन्देहीबाटै पक्राउ परेका हुन । तेजबहादुरले भने ललितपुरमा ज्यालादारी काम गर्दै आएको पाइएको जिल्ला प्रहरी प्रमुख रविन बिष्टले जानकारी बताउनुभयो । तेजबहादुर ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभुबाट पक्राउ परेका हुन ।
दुवै जनालाई सजाय भुक्तानीको ्लगि जिल्ला कारागार पर्वत चलान गरिएको प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो। यो घटनामा दोषी ठहर भएका तेजबहादुर र गम्भिर पक्राउ गर्नका लागि ठुलै मेहनत भएको प्रहरी निरिक्षक निरबहादुर बानियाँले बताउनुभयो । ‘हामीले धेरैदिनसम्म रातीसम्मै घटना अध्ययन गरेर दोषीलाई फेला पारेका हौ’ बानियाँले भन्नुभयो । पर्वत प्रहरीले पुराना मुद्दाका दोषीहरु पक्राउ गर्न प्राथमिकता दिएर अभियान चलाइरहेको छ


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया