
१पर्वतको रुग्दीमा रहेकाे शारदा आधारभूतमा दोहोरी गीत प्रतिष्ठान पर्वतको सहयोग
२पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
३पर्वतको कुश्मामा चैत १६ देखि २३ गतेसम्म धनधान्याचल महायज्ञ हुने
४चुनावमा अन्तर्घात गर्नेबिरुद्ध कारबाही गर्न कांग्रेसले थाल्यो प्रारम्भिक अध्ययन
५यसवर्ष पर्वत जिल्लावाट एसईईमा १६८४ विद्यार्थी सहभागि हुँदै
६जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
७प्रधानमन्त्री कप छनोट प्रतियोगिताले गण्डकीका प्रतिभाशाली क्रिकेटरलाई राष्ट्रिय स्तरमा पु¥याउने : मन्त्री थापा
८चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा
९शेखर कोइरालासहितलाई हराएकी रुविनाको चुनाव खर्च १२ लाख ४० हजार
१०पर्वतमा अफ्रीकन स्वाइनको संक्रमणबाट ४६ बंगुर मरे,सतर्कता अपनाउन आग्रह
११कहिले हुन्छ प्रतिनिधिसभाको बैठक आह्वान ?
१२यूएईमा हालसम्म इरान आक्रमणमा परेर १५ नेपाली घाइते
१प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
२कास्की निर्वाचन क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान तीब्र
३याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
४पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
५फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
६टुँडिखेलमा अमेरिकी सैनिकको प्रस्तुतिबारे उत्पन्न विवाद के हो ?
७पर्वतको मोती पुस्तकालयमा चौथो पटक “ट्याग परियोजना” कार्यक्रम संचालन
८बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
९महाशिलाको स्थानीय भाषा संरक्षणमा जोड, गुरुङ्ग भाषा (खेमा लिपि) सम्बन्धि प्रशिक्षण
१०दर्शन सहकारीको १५औं स्थापना दिवसमा निःशुल्क दन्त शिविर हुने
११फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
१२सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
पोखरा । पोखरामा आयोजना हुने भनिएको ऐतिहासिक गण्डकी कोटिहोमविराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सोमबार पोखरा
महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसीकोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बैठकमा जिल्लाप्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी,जिल्लाका सुरक्षानिकायका प्रतिनिधीहरु,वार्ड अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु ,विश्वहिन्दु महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजक मानव सेवाफाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितीमा कोटिहोममहायज्ञ हुने निर्णय भएको हो ।
सोमबारको बैठकले पोखरामा हुन लागेको उक्त कोटिहोम महायज्ञसबै मिलेर सफल पार्ने निर्णय भएको महायज्ञका संकल्पकर्तावालयोगेश्वर विजय कृष्ण मुर्ती जी महाराजले बैठकपछि जानकारीदिए ।त्यस्तै मंगलबार बिहान पोखरा महानगरपालिकाको ४३ औंकार्यापालिकाको बैठक बसी ५ सदस्यिय विबाद समाधान समिति गठन गरेरउक्त समितिले कुन ठाउमा के गर्दा उपयुक्त हुन्छ भन्ने बारे निचोड
निकाल्ले निर्णय भएको छ ।


१प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
२कास्की निर्वाचन क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान तीब्र
३याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
४पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
५फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड

प्रतिक्रिया