
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
सचिन्द्र श्रेष्ठ । सुनसरी समाज यूएईको मुख्य आयोजना तथा नेपाली रक्तदाता संघ युएईको सह- आयोजनामा यूएईको दुबईमा अल कुबेत अस्पतालसँगको सहकार्यमा बृहत खुला रक्तदान सम्पन्न गरेको छ । रक्तदान दुबई स्थित अल कूबेत हस्पिटल खलीज देराकै परिसरमा गरिएको हो ।
सुनसरी समाज यूएईका बिन्दु भट्टराईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा रक्तदातालाई निशुल्क परामर्श सहित खाजाको व्यवस्था गरिएको थियो। कार्यक्रममा युएईमा बसोबास गर्ने नेपाली/बिदेशी दाजु भाई, दिदीबहिनीहरु, समाजसेवी, बुद्दीजिवी,सामाजिक संघ संस्था लगायतको उपस्थिति रहेको थियो।
संयोजक भट्टराईले रक्तदान मानव जीवनको अत्यन्तै पुण्य काम रहेको बताए । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।उनले भने-‘पहिलो पटक यस रक्तदान कार्यक्रमको उपस्थितिले अझै बृहत रुपमा रक्तदान कार्यक्रम थप प्रभावकारी ढंगले लिएर जाने समेत बताइन।’
संस्थाका संस्थापक अध्यक्ष रोहित बस्नेतले भने-‘हामिले बिगतमा संस्था मार्फ़त बिभिन्न रचनात्मक, खेलकूद ,शिक्षा सम्बन्धी कार्यकम गरी रहेको थियौ तर यस पटक रमजान जस्तो पबित्र महिनामा रक्तदान जस्तो मानब सेवामुखी कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गरे।’सुरक्षित प्रवास,समृद्ध समाज हाम्रो अभियान’ भन्ने नाराका साथ सन् २०१८ मा यूएईमा सुनसरी समाज यूएईको स्थापना भएको हो र सोही अनुरूप मार्च ९ मा सम्पन्न रक्तदान कार्यक्रममा कूल ४२ जना रक्तदाताले रक्तदान गर्नुका साथै प्रमाणपत्र समेत बितरण गरेका थिए। कार्यक्रममा नेपाली रक्तदाता संघ यूएईका संरक्षक तथा केन्द्रीय कोषाध्यक्ष सुनील श्रेष्ठले हाम्रो संघले पनि बिगतमा दुई पटक भब्य कार्यकम गरि सकेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने र अन्य संघ संस्थालाई समेत सहयोग गर्ने कुरा व्यक्त गरेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया