
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । सामाजिक विकास कार्यालय पर्वतको आर्थिक सहयोग र महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल पर्वतको आयोजनामा उत्कृष्ट महिला उद्यमी तथा स्वास्थ्यकर्मी सम्मान, सुत्केरी
आमाहरुलाई पौष्टिक आहारा वितरण तथा पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएकोे छ । कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्व्य समिति पर्वतका प्रमुख विष्णुराम विकले नेपालको संविधानले महिलाहरुको अधिकारलाई पुर्ण रुपमा प्रत्यायोजन गरेको बताउनुभयो । महिलाहरु संविधानले दिएका हकअधिकार लिनका लागि एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । राज्यका हरेक निकायहरुमा महिलाहरुको समान अधिकार रहेको बताउँदै अब शशक्तिकरणमा जोड दिनुपर्ने उहाँको भनाई छ । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, प्रहरी नायब उपरिक्षक रविन विष्ट, पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरी, जिल्ल अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त बास्तोला, सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारी, सम्मानित हुनुभएकी जिल्ला प्रहरी कार्यालयकी महिला सेल प्रमुख पुर्णिमा थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट महिला प्रहरी पुर्णिमा थापा, उत्कृष्ट स्वास्थ्यकर्मीको तर्फवाट सरस्वती बराल र महिला मनवअधिकरा रक्षकको सञ्जाल पर्वतकी पुर्व अध्यक्ष माया अधिकारी, उद्यमीको तर्फवाट कृषि उद्यमी सावित्रा खत्री, पाउरोटी उद्योगी यामकुमारी अधिकारी भगवती, मौरीपालन व्यावायसी मायादेवी पौडेललाई नगद सहित सम्मान गरिएको थियो ।
महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल पर्वतका अध्यक्ष सरिता भण्डारी सरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सिता केसीले गर्नुभएको थियो ।सो अवसरमा अस्पतालका बिरामीहरुलाई फलफुलत वितरण र महिलाहरुमा हुने विभिन्न रोगको परिक्षण समेत गरिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया