
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
प्रनिश गिरी,पर्वत । गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पर्वतलाई गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक लगायतका पक्षबारे जानकारी गराउने व्यवस्थित पर्यटन सुचना केन्द्र छैन ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार पर्यटन सुुचना केन्द्रको अभावमा जिल्ला भित्रिने आन्तरिक तथा बाह्रय पर्यटक संख्याको आधिकारीक तथ्यांक छैन । पर्यटन कार्यालयका प्रमुख पोषनाथ शर्माले मुलुककै पर्यटकीय गन्तव्य मानिएको पर्वतमा पर्यटन सुचना केन्द्र अति नै आवश्यक रहेको बताउँदै भन्नुभयो–पर्वतको पर्यटन विकासका लागि तयार पारिने पर्यटन नीति, योजना र कार्यक्रमका लागि सुचना केन्द्र आवश्यक छ । सुचना केन्द्रको अभावमा पर्यटक आगमनको तथ्यांक पनि राख्न सकिएको छैन ।
पर्यटन प्रवद्र्धन कार्यक्रम गर्नका लागि आवश्यक आर्थिक बजेट समेत छैन ।यस जिल्लाको पर्यटन प्रवद्र्धनसँगै आर्थिक, सामाजि, सांस्कृति र भौतिक सम्वृद्धि गर्नका लागि पर्यटन सुचना केन्द्रको अभाव छ । दशकौ पहिलेदेखि सरोकारवाला पक्ष विच पर्यटन सुचना केन्द्रको आवश्यकताबारे छलफल भए पनि स्थापना भएको छैन ।
तत्कालिन जिल्ला विकास समितिले पर्वतको पर्यटन प्रवद्र्धन बारे २०७२ सालमा पर्वत विकास गुरुयोजना पुस्तक तयार पारेको थियो । गुरुयोजनामा पर्यटन प्रवद्र्धनका लागि योजना निर्माण अन्तर्गत पर्यटन सुचना केन्द्रको स्थापना र संचालनको आवश्यकता औल्याइएको छ । पर्वतको पर्यटनसँग सम्वन्धित रही लेखिएका विभिन्न पुस्तक र कार्यपत्रहरुमा समेत पर्यटन सुचना केन्द्रको महत्व उल्लेख छ ।
पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको अध्यक्ष शिव प्रसाद शर्माका अनुसार कुश्मा नगरपालिका ६ मा रहेको सामुदायिक प्रहरी सेवा केन्द्र रहेको भवनको माथिल्लो तलामा कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा आधुनिक प्रविधियुक्त पर्यटन सुचना केन्द्र स्थापना गरी संचालन गर्न खोजिएको थियो । अति आवश्यक हुँदै पनि आर्थिक अभावकै कारण केन्द्र स्थापना र संचालन गर्न सकिएन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया