
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताउनुभएको छ । चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको उहाँको जोड छ ।
पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कूललले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भट्टले विद्यार्थी केन्द्रित शिक्षाको माध्यमबाट बालबालिकाको क्षमता र प्रतिभाको विकास गर्नु शिक्षाको उद्देश्य रहनुपर्ने बताउनुभयो ।
‘बालबालिकाको रुची अनुसार वातावरण तयार गरी प्रतिभा प्रस्फुटनको अवसर विद्यालयले दिन सक्नुपर्दछ ।’ उहाँले भन्नुभयो – ‘शिक्षा क्षेत्रमा नविन प्रविधिलाई आत्मसाथ गर्दै देश सुहाउँदो र मौलिक पहिचानको प्रवद्र्धन गरी असल अभ्यासहरुमा समाहित गर्नु हरेक विद्यालयहरुको अपरिहार्य आवश्यकता हो।’
कुशल व्यवस्थापन, दक्ष शिक्षक र युग सापेक्ष सुधारिएको शिक्षण सिकाई प्रविधि र क्रियाकलापले गुणस्तरीय शिक्षा मिल्ने भन्दै उहाँले शिक्षाको माध्यमबाट समाज विकासमा गरिने हरेक सत्प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता जनाउनुभयो ।
जिबिएसको उत्पादन राज्यका विभिन्न विशिष्ट पदहरुमा पुगेर सेवा गरिरहेको पाएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्षम नागरिक तयार पार्न महत्वपूर्ण योगदान दिएको यस स्कूलको सफलताको श्रृंखला अघि बढ्दै जाओस् भन्ने कामना पनि गर्नुभयो ।
छात्रावासको सुविधासहित निश्चित कोटा नै छुट्याएर देशका वर्षेनी करिब २०० विद्यार्थीलाई उत्कृष्टताका आधारमा छात्रवृत्तिसहित अध्ययन गराउँदै आएको विद्यालयले सुगम र दुर्गम क्षेत्र, सम्पन्न र विपन्न परिवारका बीचको खाडललाई पुर्न र बालबालिकाहरुमा सानैदेखि समानभाव जागृत गर्न भूमिका खेलेको भन्दै उहाँले विद्यालयको प्रशंसा गर्नुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया