
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार आयोजित भूमि समस्या समाधान आयोग कास्कीका प्रमुख बैनबहादुर गुरुङलगायत सदस्यहरुलाई बधाई संगै समस्या समाधान नभए आन्दोलनमा जाने वताएका छन् ।
बधाई ज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा सहभागिले भूमि समस्या समाधान आयोग कास्कीका पदाधिकारीहरुसंग आफ्ना समस्या राख्दै अब पनि आयोगले काम गरेर समस्या समाधान गर्न नसकेमा आन्दोलनमा जानुको विकल्प नरहेको वताएका छन् ।
कार्यक्रममा कास्की जिल्ला भित्र गठन भएका गाउँ, नगर, टोल मञ्चका अगुवाहरुले आफुहरुलाई राजनिति दलको गोटीको रुपमा प्रयोग गरिएको भन्दै अब सुकुम्बासीको समस्या हल नगरे सबै पार्टीका नेताहरुको घरमा, अफिसमा, नगरपालिका, वडा सबै निकायमा आफुहरु आन्दोलन गर्न वाध्य हुने वताएका थिए ।
भुमि समस्या समाधान आयोग कास्कीका बैन बहादुर गुरुङले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित वसोबासीहरुको समस्याहरुको बारेमा जानकार रहेको वताउँदै तथ्य र प्रमाणको आधारमा टेकेर राज्यले दिएको निति नियमको अधिनमा रहि आफ्नो कर्तव्य निर्वाह गर्ने वताएका थिए ।
राष्ट्रिय भूमिअधिकार मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै पहिले गठन भएका आयोग भन्दा यो आयोगलाई वढि अधिकार दिएको आफुलाई लागेको वताउँदै सुकुम्बासी वस्तीहरुबाट काम सुरु गर्न आग्रह गरेका थिए ।
मञ्च कास्कीकी सचिव, पोखरा–१५, मजुवा, द्धारेखरबारी निवासी कुमारी गुरुङले भगवतीटारमा पहिलोले धनजनको क्षति भइ २०३३ सालमा सरकारले वसोवासको लागि दिएको जग्गामा अहिले चुहिएका टिनका छाना फेर्न नपाएको, खानेपानीको स्थायी समाधानको लागि सबै निकायबाट सहयोग पाउँदा पनि लान नसकिएको लगायतका समस्या राखेकी थिइन् ।
सो अवसरमा राष्ट्रिय भूमि अधिकार मञ्च आवद्ध रामबहादुर लामिछाने, टेकबहादुर पुन, लेखमाया थापा, शशि गुरुङलगायतले सुकुम्बासी समस्या चाँडो समाधान गर्न आयोगका पदाधिकारी समक्ष आग्रह गर्दै त्यसको लागि आफुहरुले साथ दिने वताएका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया