
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । वन डढेलो तथा आगलागीका घटना नियन्त्रण गर्न पूर्व तयारी अन्तर्गत आइतवार पर्वत सदरमुकाम कुश्माबजारमा नमुना अभ्यास गरिएको छ ।सशसस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतले आगालागीजन्य विपवाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी तत्काल खोज तथा उद्धार गर्ने उद्धेश्यले नमुना अभ्यास गरेको हो ।
गर्मि यामको समयमा हुने आगलागीको घटनामा आधारित रहि सदरमुकाम कुश्माबजारको बडागाउँ खेल मैदानमा आगलागी सम्न्धि संयुक्त कृत्रिम घट्ना अभ्यास गरिएको हो ।सो अवसरमा वनमा डढेलो लागेमा कसरी नियन्त्रण गर्न सकिन्छ, भान्छामा एलपि ग्याँस लगायत प्रज्ज्वलनशिल बस्तुवाट हुने आगलागी तथा घर र बस्तीमा हुने आगालागीवाट कसरी बच्न, बचाउन र क्षति कम गर्न सकिन्छ भन्ने वारेमा नमुना अभ्यास गरिएको शसस्त्र प्रहरी उपरिक्षक करणसिंह धामीले जानकारी दिनुभयो ।तीनवटै सुरक्षा निकायका तालिमप्राप्त अग्नी नियन्त्रकहरुद्धारा अभ्यास प्रदर्शन गरिएको थियो ।
डढेलो नियन्त्रणमा व्यक्तिले लगाउने ज्याकेट, जुत्ता, हेलमेट पञ्जा तथा आगो निभाउनका लागि पानी सहितको स्प्रे टङ्की, झ्यापे, गैची लगायतका सामग्रीको प्रयोगवारे समेत सचेत बनाईएको थियो । सो अवसरमा बडागाउँ मैदानमा बनाईएका कृत्रिम घर, जंगल, उपचार केन्द्र, राहत, उद्धार तथा राहत वितरणका साथै एम्बुलेन्समार्फत घाईतेहरुको उद्धार तथा आगालागी नियन्त्रणका लागि बारुणयन्त्र समेत लगेर भविष्यमा आउनसक्ने घटनाहरुवाट कसरी क्षति न्यूनिकरण गर्न सकिन्छ भन्ने बरोमा सरोकारवालाहरुलाई सचेत बनाईएको सशस्त्र प्रहरी उपरिक्षक धामीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले गर्मीयाममा जिल्लाका विभिन्न स्थानमा अत्याधिक आगलागीका घटना घट्नसक्ने भएकाले सवै तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । जुनसुकै समय र अवस्थामा हुने सक्ने बन डढेलो लगायत अन्य आगालागीवाट मानविय तथा अन्य जनधनको क्षतिका लागि सवै सुरक्षा निकाय र जनप्रतिनिधिबीच आपसी समन्वय गरेर अघि बढ्न्पर्नेमा उहाँको जोड रहेको थियो । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले आगलागीजन्य बिपद्वाट जोगिनका लागि सवै सचेत हुनुपर्ने बताउनुभयो । कतिपय मानविय लापरबाहीकै कारण पनि आगलागीका घटना बढेको भन्दै नागरिक तहदेखिनै सचेत हुनुका साथै सरोकारवालाहरुले पनि सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकाय, रेडक्रस, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शसस्त्र प्रहरी निरिक्षक रामचन्द्र खड्काले गर्नुभएको थियो । पर्वतमा आगलागीका घटना नियन्त्रणमा शसस्त्र प्रहरी सक्रिय रुपमा खटिँदै आएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया