
१नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
२पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
३श्रममन्त्री साह पदमुक्त
४स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
५मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
६१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
७सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
८फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
९सरकारलाई यातायात व्यवसायीको अल्टिमेटमः भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ
१०एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
११पर्वतमा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु
१२पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
६स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
७ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
८गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
९पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१०गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
११प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१२पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
पोखरा । ४/४ जि. आर. माण्डले भू.पू. संघ पोखराले आइतबार ६३ औं राइजिङ डे सेलेब्रेसन (स्थापना दिवस) विभिन्न कार्यक्रम सहित भब्य रूपमा आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सु. ह.क्या. रेखबहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्दै ४/४ जिआर माण्डले भुपु संघ पोखरा अन्य भूपू संघहरुको तुलनामा अगाडि रहेको वताउँदै हरेक बर्ष स्थापना दिवसका अबसरमा भू.पू. आर्मिका परिवारहरु विचमा पुनर्मिलन कार्यक्रम गराउँदै आएकोमा संघको कार्यलाई प्रशंसा गरेका थिए ।
सो अबसरमा संघलाई आर्थिक सहयोग गर्ने सु.ह.क्या. रेखबहादुर गुरुङ, वटालियन अफिसर मे. कृष्णकुमार गुरुङ, आर्थिक संयोजक तथा बिदेश बिभाग प्रवक्ता ह. लालप्रसाद गुरुङ, नायक जोशी गुरुङ, नायक मान सिं घले, ह. दिलप्रसाद गुरुङ, ह. सु.मे. पिताम्बर थापा, सु.तमबहादुर गुरुङ, स्वर्गिय ह. हेम बहादुर गुरुङकी श्रीमती सुकमाया गुरुङ, ह. लेखबहादुर गुरुङ, सु.मे.ह.क्या. नविनकुमार रोका, ह.नासु. प्रेमबहादुर थापालाई सम्मान गरिएको थियो ।
संघका अध्यक्ष सु.मे. लिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सु. हुमबहादुर गुरुङले र संचालन सचिव ह. खेमबहादुर गुरुङले गरेका थिए ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

प्रतिक्रिया