
१लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
२टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
३काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
४कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
५देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
६मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
७चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
८पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
९कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
१०बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
११जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
१२पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
पर्वत। पर्वतका क्रियाशिल पत्रकार लाई नेपाल प्रेस युनियन पर्वत शाखाको आयोजनामा १ दिने फोटोग्राफी तालिम दिएको छ । पत्रकारहरुलाई सक्षम, आत्मनिर्भर, र प्रविधिसँग अपडेट बनाउन र उनीहरुबाट तयार गरिने समाचारलाई अझ प्रभावकारी र आकर्षक बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथी प्रेस युनियन पर्वतका सस्थापक एवम नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष ओमप्रसाद घायलले पत्रकारीताको मध्याम बाट समाजमा रहेका सत्य तथ्य बिषय बस्तुलाई उठान गर्नु पत्रकारको धर्म भएको बताउदै यस्ता प्रकारका तालमिले श्रब्य दृश्यको क्षेत्रमा अझ निखारता ल्याउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासघं गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारीले यहिलेको आधृनिक युगमा नयाँ प्रबिधि सग परिचित गराउन यस्ता तालिमको आवस्यकता रहेको बताउदै उक्त तालिमको आयोजना गरेकोमा प्रेस युनियन जिल्ला शाखा पर्वतलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासघं पर्वतका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले फोटोग्राफी हेर्दा सामान्य भएपनि यसलाई राम्रो सगँ ज्ञान हासिल गर्न सके अहिलेको युगमा निकै प्रभावकारी हुने बाउनुभयो ।
प्रेस युनियन जिल्ला शाखा पर्वतका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियन जिल्ला शाखा पर्वतका उपाध्यक्ष बिष्णु गौतमले स्वागत र सञ्चालन सचिव सुमन जगं थापाले गर्नुभएको थियो । तालिममा पर्वतका बिभिन्न राष्ट्रिय तथा स्थानिय मिडिया का १५ जना क्रियाशिल पत्रकार सहभागी भएका थिए ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”

प्रतिक्रिया