
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । पर्वतको कुश्मामा रहेको नमुना आवसिय मा वि को ३६ औँ वार्षिकत्सव,अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिभिन्न कार्यक्रमका बिच आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुश्मा नगरपालीका प्रमुख रामचन्द्र जोशीले बालबालिकाको शैक्षिक,प्रयोगात्मक तथा सास्कृतिक कार्यक्रमले आफूलाई खुसी मिलेको बताउदै सबै बिध्यालयले नमुना आ मा बि बाट प्रेरणा लिदै बिध्यार्थीहरुलाई शैक्षिक क्रियाकलाप सगै प्रयोगात्मक शिक्षामा जोड दिन आग्रह गर्नुभयो साथै आगामि दिनमा थप सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी पर्वत जिल्ला शिक्षा विकास तथा समन्वय प्रमुख मतिलाल चपाईंले जिल्लाको नै नमुना बिध्यालयका रुपमा नमुना आवसिय मा बि रहेको बताउदै आगामी दिनमा थप सफलताको शुभकामना ब्यक्त गर्नुभयो । 
विद्यालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा बिभिन्न बिधामा उत्कृष्ट कार्य र उपलब्धि नतिजा हासिल गर्ने विद्यार्थी हरूलाई पुरस्कार वितरण गरिएको थियो । यहि बिध्यालयमा अध्ययन गरि बिभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरू साथै बिध्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नमुना आ मा बि का प्रचार्य ईन्द्रमान खत्री, विशिष्ट अतिथि वडा नं ६ का वडाध्यक्ष ईश्वर गिरी,कुश्मा नगर शिक्षा अधिकृत बिष्णु प्रसाद तिवारी, उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष ठाकुर पौडेल,प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल प्रदेश उपाध्यक्ष बलराम शर्मा लगाएतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासङ्घ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, उपाध्यक्ष रञ्जना खत्री, प्रेस चौतारीका अध्यक्ष दिपेश बि क काली गण्डकी एकेडमीका प्राचार्य वसन्त कर्माचार्य, पर्वत गुरुकुल एकेडेमीका प्राचार्य उज्वल अधिकारी, पञ्चासे सुद्धबाबाका प्राचार्य भोलाराज सुवेदी, सहिद स्मारकका प्राचार्य तेजेन्द्र सेवेदी, कुश्मा क्याम्पसका प्रशासन अधिकृत लेखनाथ उपाध्याय नारायण मा वि का स प्र अ विनोद सेवेदी लगायतको उपस्थिति रहेको थियो । बिध्यालयका अध्यक्ष याम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत शिक्षक पूर्णिमा खत्री,छात्रा सजता गिरी र सञ्चालन सहायक प्रचार्य खेम प्रसाद शर्माले गर्नुभएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया