
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
शिशिर,पोखरा ।चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा, पोखरा महानगरपालिका वडा नं. १९ को एक टोली विकासका योजनामा वजेट माग गर्दै सिंहदरवार पुगेको छ ।
निर्वाचनका बेला स्थानिय तहका जनतासँग गरेका विकास सनर्माणका बाचा पुरा नहरने देखिएपछि, समानीकरण अनुदान रकम विनियोजनका लागि विभागिय मन्त्री र सांसदलाई झकझक्याउन टोली योजना बोकेरै सिंहदरवार पुगेको हो ।टोली भौतिक पुर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय सहित विभिन्न निकायमा पुगेको टोलीमा सहभागी वडा नं. १९ का वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिनुभयो ।एमाले नेता एवं पुर्व वडाध्यक्ष शोभामोहन पौडेलको नेतृत्वमा गएको टोलीले भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहाललाई मन्त्रालयमा भेटेर योजना पेश गरेको छ । टोलीले सडक, पुल, खानेपानी निर्माणका योजनालाई प्राथामिकतामा राखेर योजना पेश गर्दै आवश्यक वजेट विनियोजन गरिदिन मन्त्री दाहाल समक्ष आग्रह गरेको छ ।
त्यस्तै टोलीले खानेपानी मन्त्री प्रदीप यादवसँग पनि भेट गर्र्यो । भेटका क्रममा पोखरामा वितरण हुने खानेपानी शुद्घीकरणका लागी पुरुञ्चौरमा फिल्टरेशन ट्याकीं निर्माण र त्यहाँसम्म पुग्ने सडक निर्माणमा सहयोग गर्न मन्त्री यादवको ध्यानाकर्षण गराएको छ ।भेटका क्रममा मन्त्री दाहाल र यादवले पुल र सडक निर्माणलाई पहिलो प्राथामिकता दिने र अन्य योजनालाई क्रमिक रुपमा अगाडी बढाउने आश्वासन दिएको वडा सदस्य आचार्यले बताउनुभयो । टोलीले विभिन्न विभागका प्रमुखहरुसँग पनि भेटवार्ता गरी जनताका प्रत्यक्ष सरोकारका विषयलाई उच्च प्राथामिकता दिन आग्रह गर्यो ।
सोही क्रममा टोलीले एमाले नेता पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला सहित खानेपानी संस्थानका महाप्रवन्धक त्रिदेव श्रेष्ठ, प्रधानमन्त्रीका स्वकिय सचिव विनोद कुँवरसँग पनि छलफल गरेको थियो । टोलीमा नेता पौडेल सहित इमानराज पौडेल, पुर्व वडा सदस्य कृष्ण प्रसाद गौतम, वडा सदस्य आचार्य र पुर्व महालेखा परिक्षक महेश्वर काफ्ले सहभागी थिए । भेटपछि नेता पौडेलले आफुहरुले पेश गरेको योजनामा मन्त्रीवाट सकारात्मक जवाफ पाएकाले, केही योजना तत्काल शुरु हुने विश्वास व्यक्त गर्नुभयो ।टोलीले माछापुच्छ्रे सडक निर्माण र स्तरोन्नती, पोखरा १९ र २५ जोड्ने सेती नदीमाथि पक्की पुल,अमलाविसौंनी घार्मी आलेवारी काउरे ग्रामिण सडक, लाम्पाटा सडक, तल्लाकोट छपाली थोक सडक निर्माण, घार्मीस्थित मणिमा पर्यटकीय पार्क निर्माण लगायतका जनताका प्रत्यक्ष सरोकारका विकास निर्माणमा वजेट विनियोजन गर्न माग गरेको छ ।
वजेट अभावका कारण अमलाविसौंनी घार्मी सडक खण्डको केही भाग पहिरोका कारण जोखिममा परेको छ ।दैनिक सयौं सवारी आवतजावत गर्ने उक्त सडक चार वर्षदेखि जोखिममा परेको हो ।पोखरा माछापुच्छ्रे सडकको वैकल्पिक सडकका रुपमा रहेको सो सडकमा जोखिम मोलेरै सवारी साधन आवतजावत भईरहेका छन् । पोखरा १९ मा साना टुक्रे योजना निर्माणले गति लिए पनि ठुला विकासे योजना भने ठप्प रहेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया