
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । नेपालका विभिन्न ठाँऊमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा प्राज्ञ नगेन सिंह ठकुरीले गुल्मी जिल्लाको मुसिकोट दरबारमा पुगेर आफ्नो क्यानभाषमा मुसिकोट दरबार उर्तानु भएको छ ।प्राज्ञ ठकुरीले वेदको सार, बुद्धको वाणी, ग्यालिलियो, न्युटन, आइन्सटाइनका जस्तै सिद्धान्त, देवकोटाको जस्तै आँसुलेखन, भीमसेनको जस्तै स्वाभिमान अनि अरनीकोको जस्तै कलाले सजिएको प्राज्ञिक भूमि नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका क्रममा गुल्मी जिल्लाको मुसिकोट दरबारमा पुगेर आफ्नो क्यानभाषमा मुसिकोट दरबार उतारेको जनाउनुभयो ।
कलाकार प्राज्ञ ठकुरी भन्नु हुन्छ “हामी सुस्ताएका छैनौ । हामी ऊर्जाशील थियौं, ऊर्जाशील छौं र ऊर्जाशील नै रहने छौं । सगरमाथा जस्तै गर्विला हाम्रा पाइला सङ्घर्ष र सफलताका घोषणा गरेको १४औं वसन्त पार गर्दै ’नेपाल कला यात्रा’ पुस्तक यहाँहरुलाई पस्कन लाग्दा असीम आनन्दको अनुभूति भएको छ । यसै शिलसिलामा बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने अन्तर्गत गुल्मी जिल्लाको मुसिकोट दरवार चित्र क्यानभाषमा उतारिएको हो ।”
यस्तै प्रकारले ७७ जिल्ला पुगेर चित्रकला सिर्जना गरि नेपाल बिश्वको उत्कृष्ट गन्तव्य बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीलाई राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवीद्वारा २०८० वैशाख १ गते विभूषित पनि गिरिएको थियो । जसको हौसला स्वरूप नेपालको ७७ वटै जिल्लाको ठाउँहरूको चित्रकला सिर्जना गरीएको कलाकृतिहरू विश्वको सबै भाषामा रंगीन पुस्तक “नेपाल कला यात्रा” प्रकाशन गर्न गरि हरेक देशको विश्वबिधालय र पुस्ताकलयमा सोहि देशको मातृ भाषामा कम्तीमा ५०० प्रति निशूल्क वितरण गर्ने जसले गर्दा स्वअध्ययन गरेर नेपाल घुम्न आउनेहरुले नेपाल विकाश भई नेपालीहरु सम्मुन्नततिर जाने कुरामा उहाँ विश्वत हुनुहुन्छ ।
“नेपाल कला यात्रा” पुस्तकलाई विश्व कीर्तिमानहरू लेखाउन लागि पर्नु भएको छ । विश्वकला यात्री प्राज्ञ नगेन सिंहले –नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष),२०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी,नाफा(पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०५९ सान्तोना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिस्ट संघ,केन्द्रीय समिति,राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र दर्जनौ पटक सम्मातिन कलाकार प्राज्ञ नगेन सिंह ठकुरीले कला विषयमा स्नातकोत्तर गर्नुभएको छ । १२ औँ पटक एकल कला प्रदर्शनी गरि सक्नुभएको छ ।
हालसम्म रु.१००÷– रूपया एवं सो भन्दा बढी योगदान पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, माधवकुमार नेपाल, उप प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री पूर्ण बहादुर खड़का, पूर्व मन्त्री गगन थापा, पूर्व मुख्यमन्त्री खगराज अधिकारी, शिक्षा मन्त्री विद्या भट्टराई, संस्कृति मन्त्री बद्रि पाण्डे, प्रतिनिधि सभा सदस्य शिव नेपाली , प्रदेश सांसद सरस्वति गुरुङ, कलाकार, पत्रकार, शिक्षाविद, युनाइटेड क्लव पोखरा(पोखरा महोत्सव), लेखनाथ उद्योग वाणिज्य ( लेखनाथ महोत्सव), परिर्वतनको लागि हामी अभियान नेपाल, धर्मगुरु, साहित्यकार, व्यवसायी देखि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्मा, अशेष मल्ल, बिजय विस्फोट, निर्देशक अनुप बराल, मिलन चाम्स, नेपाली हिपहप म्यूजिकका संरक्षक रÞ्यापर सुरेन्द्र गुरुङ ( हाकिम ), गायक गायीका ज्योति मगर, शान्ति श्री परियार, एलिना चौहान, रचना रिमाल, दिपक बज्रचार्य, प्रकाश दुतराज, टिका प्रसाई, रितु कडेल, डिजे नान र सुप्रिम मल्ल ठकुरी लगायत १५००÷– जना भन्दा बढी सहभागी भैसक्नु भएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया