
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
कृष्ण आचार्य/पोखरा । भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि. पोखरा -३१ बेगनासको पाचौं बार्षिक साधारणसभा एवं हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
मञ्चले शनिबार आफ्नो पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर आनन्द ज्योति मा. बि. भित्र रहेका सदनहरु बिच मा.वि. स्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगितामा सुदर्शन रानाभाट, मनिस रानाभाट, मनिस सुनार र विद्या दाहालको रातो समूह प्रथम भएको छ भने सुदिप थापा, पवन कडेल, सन्ध्या तिवारी र बिपना सापकोटाको हरियो समूहले दित्तिय स्थान प्राप्त गरेको छ । यसैगरी कन्चन सुनार, अनुराधा अधिकारी, अमृत कडेल र साजन तिवारीको निलो समूहले तृतीय स्थान हासिल गर्दा एलिना सापकोटा, सङ्गम परियार, सन्ध्या थापा र मिसन सुनारको पहेलो समुहले सान्त्वना स्थानमा चित्त बुझाएकोछ । प्रथम, दित्तिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई मञ्चको तर्फबाट नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियोे ।
यस्तै, कार्यक्रममा श्री आनन्द ज्योति मा. बाट गत बर्षको एसईई परिक्षामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने संकल्प पौडेल र एसएलसी परिक्षामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने अनिष तिवारीलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सो अवसरमा मञ्चले संचालन गर्ने गरि अक्षयकोष स्थापनाको लागि पुर्व सल्लाहकार एवं मञ्चका आजिबन सदस्य पदमराज पौडेलको तर्फबाट ३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ ।
पाँचौ बार्षिक साधारणसभा एवं हाजिरीजावाफ प्रतियोगिता कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर -३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले भू.पू.विद्यार्थीहरुको संस्थाले स्कुललाई केन्द्रमा राखेर आयोजना गरेको यस्तो कार्यक्रमले शैक्षिक सुधारका लागि भुमिका खेल्ने बताउनुभयो । आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै उहाँले वडा कार्यलय मञ्च संग सहकार्य गरेर काम गर्न तयार हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
मञ्चका संस्थापक अध्यक्ष नबराज अधिकारीले संस्था जन्मनु मात्रै ठूलो कुरा नरहेको भन्दै यसलाई चलायमान बनाईराख्नु मुख्य चुनौती हुने बताउनु भयो । नयाँ टिमले जिम्मेवारी लिए पनि आफू संस्थापक अध्यक्षको नाताले सधै साथमा हुने उहाँको प्रतिबद्धता छ ।
मञ्चका पुर्व सल्लाहकार एवं अक्षयकोष दाता पदमराज पौडेलले मञ्चको उदेश्य आफुले अध्ययन गरेको विद्यालयको शैक्षिक सुधारका लागि पहल गर्न सकियोस भन्ने मात्रै रहेको बताउदै नयाँ पुस्ताले पनि त्यहीँ अनुसार मेहनत गरिदिन आग्रह गर्नुभयो । आफ्ना पालामा निकै अभाव र कम श्रोत साधनको बिचमा अध्ययन पूरा गरेको स्मरण गर्दै पौडेलले अहिले विद्यालयको भौतिक स्वरुपमा आएको सुधार जस्तै शैक्षिक गुणस्तरमा पनि सुधार आउने अपेक्षा गर्नुभयो । आफ्नो तर्फबाट पनि शैक्षिक गुणस्तरमा टेवा पुराउन सकिन्छ कि भनेर मञ्चसंगको सहकार्यमा अक्षयकोषको स्थापना गरेको उहाँको भनाई थियो ।
श्री आनन्द ज्योति मा. बि. का प्रधानध्यापक शिबराज अधिकारीले मञ्चले विद्यालयलाई केन्द्रित गरेर समय समयमा विभिन्न कार्यक्रम एवं सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
मञ्चका अध्यक्ष बिकास प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य सन्तोष अधिकारी, विद्यालयका १०+२ कार्यक्रम संयोजक शिक्षक सत्यराज कडेल, विद्यार्थी मनिस रानाभाट लगायतले बोल्नु भएको थियो ।
मञ्चमा उपाध्यक्ष सुशिला अधिकारी सिग्देलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचीव कृष्णराज आचार्यले गर्नुभएको थियो भने साधारणसभाबाट अध्यक्ष बिकास प्रसाद कडेल र कोषाध्यक्ष अर्जुन पौडेलले प्रस्तुत गरेको प्रतिबेदन सर्वसम्मत पारित भएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया