
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । पर्वतको जलजला गाउँपालिकाले गैर दलित र दलितको बिचमा विवाह गरेका जोडीहरूलाई सम्मान गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को लक्षित वर्गतर्फको स्वीकृत वार्षिक बजेट एवं कार्यक्रम अनुसार सम्मान गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार समाजमा रहेको जातीय विभेद, हिंसा, कुरीति, कु–संस्कारको अन्त्य गरी समुन्नत, समावेशी एवं छुवाछुतमुक्त गाउँपालिका बनाउने प्रयासका लागि अन्तरजातीय विवाह अन्तर्गत दलित समुदायसँग गैर दलितले विवाह गरेका भएमा उनीहरूलाई सम्मान गर्न लागिएको हो ।
गाउँपालिकाले समाजमा समानता, मेलमिलाप र आपसी सद्भावलाई प्रवद्र्धक गर्न महत्त्वपूर्ण कदम चालेको अध्यक्ष आचार्यको भनाइ छ । समाजमा व्याप्त विभाजनको सोचलाई तोड्दै, प्रेम, विश्वास र आपसी समझदारीका आधारमा विवाह गर्ने जोडीहरूलाई सम्मान अभियानको एउटा हिस्सा भएको उनले बताए ।
‘हाम्रो समाज विविधतामा एकताले भरिपूर्ण छ । जातीय भेदभाव हटाउँदै सबै नागरिकलाई समान अवसर र सम्मान दिने लक्ष्यले हामी अघि बढिरहेका छौँ । दलित र गैर–दलितबिचको विवाह केवल दुई व्यक्तिको सम्बन्ध मात्र नभएर सामाजिक एकताको उदाहरण र समतामूलक समाज निर्माणको उदाहरण पनि हो’, उनले भने, ‘जातीय विभाजनका कारण कोही पनि सामाजिक, आर्थिक वा भावनात्मक रूपमा पछाडि नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । यस्तो कदमले सामाजिक चेतना वृद्धि गर्न, परम्परागत सोचमा परिवर्तन ल्याउन, र सामाजिक सद्भाव बढाउन ठुलो मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’
देशमा सङ्घीयता लागू भएको २०७४ सालयता हालसम्म विवाह गरेका गाउँपालिकाभित्रका स्थायी नागरिकलाई सम्मान गर्नको लागि त्यस्ता दम्पतिहरुबाट फागुन १५ गतेभित्रमा निवेदन माग गरिएको छ । सम्मानका लागि पति र पत्नी दुवैको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसराइ गरी जलजला गाउँपालिका भित्र बसोबास गरेको भए बसाई सराई प्रमाणपत्रको प्रतिलिपि बुझाएर विवाहित जोडीहरूले सम्मानका लागि प्रस्ताव पेस गर्नुपर्ने भनिएको छ ।
गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख बिन्दु शर्माले त्यसरी विवाह गरेका जोडीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिने बताउँदै शुक्रवार एउटा निवेदन आएको बताइन् । यो कार्यक्रम सञ्चालन गर्नको लागि चालु आर्थिक वर्षमा डेढ लाख रुपैयाँ बजेट छुट्टाइएको उनले बताइन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया