
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सुजन आचार्य, बागलुङ । नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७६ औँ साधारणसभा र ३७ औँ अधिवेशन शनिबार बागलुङमा सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र शर्मालाई पुस्तकालयको अध्यक्षमा चयन गरेको छ ।
सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै आएको बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नेपाल कै पुरानो सामुदायिक पुस्तकालयको लागि गण्डकी प्रदेशबाट सक्दो आर्थिक सहयोग ल्याउन भुमिका खेल्ने बताउनुभयो ।
राणा शासनको निरंकुशताको बिरूद्वमा यश पुस्तकालयले शिक्षाको ज्योती फैलाउन महत्त्वपूर्ण भुमिका खेलेको पुस्तकालयमा विभिन्न ब्यक्तित्वहरूको सहयोग र भुमिका महत्त्वपूर्ण रहेको गण्डकी प्रदेशका स्वास्थ मन्त्री कृष्ण प्रसाद पाठकले बताउनुभयो ।
बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष एंवम कार्यवाहक प्रधान संरक्षक परशुराम श्रेष्ठ ,सम्मानित ब्यक्ति पुर्व अध्यक्ष गंगादेवी कसजु लगायतका बक्ताले पुस्तकालयको विकासको लागि भुमिका खेल्ने धारणा राखेका थिए ।
बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल बागलुङ उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष राजन कुमार शाक्य नेपाल पत्रकार महासंघका उपाध्यक्ष सृजना पन्त लगायतका बक्ताहरूले सामुदायिक पुस्तकालय लाई समय अनुकूल पाठक मैत्री बनाउन सकेको खण्डमा मात्रै पुस्तकालयमा पाठक भित्र्याउन सकिने अन्यथा पुस्तकालयमा पाठक घट्दै जाने धारणाराख्नुभएको थिए ।
कार्यक्रममा पुस्तकालयले स्थापना गरेको पुस्तकालयका संस्थापक स्वर्गीय आेम प्रसाद गौचन र मेघकुमार बैध बाट बिद्यामन्दिर पुस्तकालयका सल्लाहकार देवबहादुर श्रेष्ठलाई प्रमाणपत्र र दोसल्ला बाट सम्मान गरेको थियो भने पुस्तकालयका पुर्व अध्यक्ष महेशचन्द्र प्रधानले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको हरि मोहन स्मृति सम्मान पुस्तकालयका पूर्व अध्यक्ष गंगादेवी कसजू लाई नगद सहित प्रमाणपत्र र दोसल्ला बाट सम्मान गरिएको थियोे ।
साधारणसभामा पुस्तकालयका सचिव राजन शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कोपीला कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बाल पुस्तकालय र बिधुतीय पुस्तकालय संचालन भए पछि सामुदायिक बिद्यालय र निजी बिद्यालयमा अध्ययन गर्ने गरिब दलित तथा बिपन्न बर्गका बिद्यार्थिले निशुल्क रूपमा अध्ययन गर्न पाएको कारणले पनि अहिले पुस्तकालयमा आउने गरेको सचिवले प्रतिवेदन मार्फत जानकारी गराएका थिए ।
२००३ सालमा शिक्षा प्रेमी आेम प्रसाद गौचन र मेघ कुमार बैधले स्थापना गरेको सामुदायिक पुस्तकालय अहिलेसम्म नियमित रूपमा सबै खालका पाठकलाई बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सेवा प्रदान गर्दै आएको छ ।पुस्तकालयको सहायक अंगको रूपमा रहेको रत्न श्रेष्ठ नेपाली बाङ्गमय कक्ष पनि नियमित रूपमा बिहान १० देखि पाठकहरूको लागि खुला रहदै आएको छ ।
पुस्तकालयमा सामाजिक राजनीति धार्मिक सांस्कृतिक लगायतका १९ हजार भन्दाबढी हस्तलिखित लगायतका पुस्तक पत्रपत्रिका समेत रहेको कारणले पनि पुस्तकालयमा टाढा टाढा देखि पाठकहरू आउने गरेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया