१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत । कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा बाँदरको आक्रमणबाट ८४ वर्षीय बृदृ महिला घाइते हुनुभएको छ। घरमा आराम गरिरहेको अवस्थामा अचानक बाँदरको हुल करेसा बारिमा प्रवेश गरेपछि धपाउन जाने क्रममा हुलले आक्रमण गर्दा बृद्ध घाइते हुनुभएको हो ।
शुक्रबार दिउँसो घाईते भएकी बृद्दा नन्दकला रखालको जिल्ला अस्पताल पर्वतमा उपचार भई घर फर्किनुभएको उहाँका छोरा प्रकाश सुवेदीले वताउनुभयो। बाँदरको हुलले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट पुगेको र उपचारका क्रममा ५ वटा टाँका लगाउनुपरेको उहाँले वताउनुभयो ।

पछिल्लो समय पिपलटारीमा बाँदरको आतंक वढिरहेको र बाँदरको हुलले फलफुल,तरकारी , हिँउदे वाली नष्ट गर्ने मात्र होइन पशु चौपायलाई समेत आक्रमण गर्ने गरेको स्थानीय कृषक पदम प्रसाद पौडेलले बताउनुभयो । बाँदर नियन्त्रणमा स्थानीय सरकारले तत्कालै पहल कदमी नलिने हो भने घरवारी नै बाँदरलाई सुम्पिएर विस्थापित वन्नुपर्ने दिन अब धेरै टाढा नभएको पौडेलले वताउनुभयो । – गणेश पौडेल

प्रतिक्रिया