SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/१० गते
    २२२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा बाँदरको आक्रमणबाट ८४ वर्षीय बृदृ महिला घाइते हुनुभएको छ। घरमा आराम गरिरहेको अवस्थामा अचानक बाँदरको हुल करेसा बारिमा प्रवेश गरेपछि धपाउन जाने क्रममा हुलले आक्रमण गर्दा बृद्ध घाइते हुनुभएको हो ।

    शुक्रबार दिउँसो घाईते भएकी बृद्दा नन्दकला रखालको जिल्ला अस्पताल पर्वतमा उपचार भई घर फर्किनुभएको उहाँका छोरा प्रकाश सुवेदीले वताउनुभयो। बाँदरको हुलले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट पुगेको र उपचारका क्रममा ५ वटा टाँका लगाउनुपरेको उहाँले वताउनुभयो ।

    पछिल्लो समय पिपलटारीमा बाँदरको आतंक वढिरहेको र बाँदरको हुलले फलफुल,तरकारी , हिँउदे वाली नष्ट गर्ने मात्र होइन पशु चौपायलाई समेत आक्रमण गर्ने गरेको स्थानीय कृषक पदम प्रसाद पौडेलले बताउनुभयो । बाँदर नियन्त्रणमा स्थानीय सरकारले तत्कालै पहल कदमी नलिने हो भने घरवारी नै बाँदरलाई सुम्पिएर विस्थापित वन्नुपर्ने दिन अब धेरै टाढा नभएको पौडेलले वताउनुभयो । – गणेश पौडेल

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं