SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/९ गते
    २७० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ। शताब्दी घर कुस्मामा सम्पन्न अधिवेशनले अध्यक्षमा आनन्द रिमाल,उपाध्यक्ष सन्तोष पौडेल,सचिव निर्मल पौडेल,सह सचिव दिवाकर अधिकारी,कोषाध्यक्ष रन्जना खत्री र सदस्यहरू लक्ष्मण बिसि र राजकुमार बिक लाई निर्विरोध चयन गरेको हो।

    अधिवेशनको उद्घाटन सत्रमा ने क पा एमाले पर्वत जिल्ला अध्यक्ष गोविन्द पहाडी,प्रलेस पूर्व सचिव किशोर साप्कोटा,पूर्व केन्द्रीय सदस्य अर्जुन पौडेल निर्जन,एकीकृत अखिल नेपाल शिक्षक सँगठन पर्वतका अध्यक्ष भागिरथ अधिकारी, प्रदेश अस्पताल सञ्चालन समिति अध्यक्ष शकर गिरी,यज्ञप्रसाद शर्मा,प्रनिश गिरी,लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले रचना तथा सिर्जनाहरु प्रगतिशील हुनुपर्नेमा जोड दिनुभएको थियो ।

    प्रगतिशील लेखक संघ पर्वतका पूर्व अध्यक्ष किशोर मनस्वीको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व सचिव आनन्द रिमालले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं