
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।नजिकदै गरेको एसईई परीक्षलाई लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई परीक्षा सम्बन्धि अभिमूखिकरण दिइएको हो ।
अभिमूखिकरण कार्यक्रममा एन प्याव्सनमा आवद्ध विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी र विषयगत शिक्षक गरी १ हजार १ सयको सहभागिता रहेको थियो ।
विद्यार्थीलाई अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा अभिमूखिकरण गरिएको थियो। विद्यार्थीसँगै विषयगत शिक्षकलाई पनि अभिमूखिकरण कार्यक्रममा सहभागिता गराइएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
‘नजिकदै गरेको एसईई परीक्षमा विद्यार्थीले उत्कृष्ट नितिजा ल्याउने उद्देश्यका साथ एन प्याव्सनले अभिमूखिकरण कार्यक्रम आयोजना गरेको हो’ अध्यक्ष अधिकारीले भने, ‘ संस्था र विद्यालयको साथ विद्यार्थीको सोच र मेहनले उत्कृष्ट रिजेल्ट आउनेमा हामी विश्वस्त छौ ।’अभिमूखिकरण कार्यक्रममा भक्तराज रासाईलीले विद्यार्थीलाई उत्प्रेरण जगाउने प्रशिक्षण दिएका थिए ।
त्यसैगरी विषयगतमा अंग्रेजी तर्फ विक्रम सुवेदी, डिल्लीराम भट्टराई, अनिता अधिकारी नेपाली तर्फ सञ्जीव पौडेल, शिवलाल उपाध्याय, कृतिका सुवेदी, गणित तर्फ भूमिराज अधिकारी, युवराज कण्डेल, बलराम पौडेल, विज्ञान तर्फ तिर्थराज ढकाल, सञ्जीव त्रिपाठी, सिपि लामिछाने, समाजिक तर्फ पितृराज अधिकारी, विष्णुकुमार दर्जी, विचित्र न्यौपानेले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन यो कार्यक्रम फलदायी हुने बताए ।‘विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउनका लागि संस्था र विद्यालयले गरेको कार्यक्रम सवैले सिको गर्न जरुरी छ’ प्रमुख आचर्यले भने,‘ नजिकदै गरेका एसीईई परीक्षमा ढुक्क भएर परीक्षामा सामेल हुन विद्यार्थीलाई आग्रह गर्दछु ।’
पोखरा महानरगर पालिका शिक्षा माहाशाखा प्रमुख हेमप्रसाद आचार्यले नजिकदै गरेको एसीईईलाई लक्षित गदै विद्यार्थीले आफ्ना कमिमजोरीलाईलाई सुधार्दै गएमा नतिजा राम्रो निकाल्न सकिने बताए ।एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चाल सचिव प्रेमराज अधिकारीले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया